सुटबुटमा नांगिएको त्रिविको उदांगो रुप संस्थानमा प्रष्टडिन शशीधरराम जोशीले १७ गते अर्को आर्के विज्ञप्ति जारी गरी गत असोज १५ गते राती आफूलाई जबरजस्त हस्ताक्षर गर्न लगाको हुँदा कार्यान्वयन गर्न नसकिने भनेका छन् ।आश्विन १८, २०८०
त्रिवि विश्व र्याङ्किमा गतवर्ष भन्दापछि पर्योत्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले टाइम्स हाइएर एजुकेसन स्तर मापन अनुसार त्रिवि विश्वस्तरमा गत र्वाभन्दा पछि परेको …आश्विन १७, २०८०
त्रिविले विश्वका ५०० विश्वविद्यालयलाई सजिलै समकक्षता दिने (कार्यविधि सहित)त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को भदौ १३ को बैठकले समकक्षता सम्बन्धी कार्यविधि संशोधन गरेको छ । परिषद्को निर्णय नम्बर २२६३ अनुसार कार्यविधिको दफा …आश्विन १७, २०८०
स्नातक तह (बिई बिआर्क) प्रवेश परीक्षा अनिस्चित कालका लागि स्थगितत्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान डीनको कार्यालयले स्नातक तह (बिई र बिआर्क) प्रवेश परीक्षा २०८० को कार्यक्रम स्थगन गरेको छ । …आश्विन १७, २०८०
विज्ञानका उत्कृष्ट शोधार्थीलाई अनुदान प्रदानवार्षिक रुपमा उपलब्ध गराइँदै आएको उक्त शैक्षिक अनुदानको राशी जनही ८० हजार रुपियाँ रहेको छ ।आश्विन १७, २०८०
बीईको प्रवेश परीक्षा धरापमाभोलिपल्टैदेखि शिक्षक र कर्मचारीहरूले सो सहमति संस्थानका डिनले ज्यान जोगाउन गरेको भन्दै विरोध थालेका छन् ।आश्विन १७, २०८०
त्रिविको बेरुजु २६ अर्ब माथि, बजेट र बेरुजु बराबरत्रिभुवन विश्वविद्यालयको कूल बेरुजु २६ अर्ब ४९ करोड ५१ लाख १० हजार रुपियाँ रहेको छ । महालेखापरीक्षकको ५७ औं वार्षिक प्रतिवेदन अनुसार बेरुजुको अवस्था रु.२८ …भाद्र २६, २०८०
त्रिभुवन विश्वविद्यालय स्वचालित प्रणालीमात्रिभुवन विश्वविद्यालयले विद्युतीय प्रशासनलाई प्रोत्साहन गर्दै सेवा प्रणालीलाई औपचारिक रुपमा सम्पूर्ण निकायमा स्वचालित प्रणालीकोे आरम्भ गरेको छ …भाद्र १८, २०८०
आईओईको शुल्क निर्धारण गर्न नयाँ सहमतिइन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले हालै बढाएको शुल्क फिर्ता लिने नयाँ सहमति भएको छ । आइतबार भएको त्रिवि पदाधिकारी, इन्जिनियरिङ अध्ययन …भाद्र १८, २०८०
आईओईले वृद्धि गरेको शुल्क फिर्ता लिन त्रिविले निर्देशन दिने, विद्यार्थीको आमरण अनसन फिर्तात्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थान (आईओई) ले वृद्धि गरेको शुल्क फिर्ता लिन निर्देशन दिने निर्णय सहित विद्यार्थीको आमरण अनसन फिर्ता …भाद्र १३, २०८०