प्रमाणपत्र तह नर्सिङको निशुल्क छात्रवृत्ति प्रवेश परीक्षाका लागि आवेदन मागप्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०७९–८० मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रमको निशुल्क …श्रावण २७, २०७९
दुर्गमका प्राविधिक विद्यालयलाई विद्यार्थी भेट्नै मुस्किलव्यवहारिक अध्ययन बिना खोलिएका दुर्गमका प्राविधिक विद्यालयमा विद्यार्थी पाउननै मुस्किल हुँदै गएको छ । जुम्लाका आठवटै स्थानीय तहले धेरै विद्यालयमा प्राविधिक …श्रावण २५, २०७९
सीटीईभीटीले विज्ञापन गरेको दुई वर्षपछि परीक्षा तालिका सार्वजनिकप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले विज्ञापन गरेको दुई वर्ष ६ महिनापछि आन्तिरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाको …श्रावण २४, २०७९
इलाम नगरपालिकाले ४० जनालाई प्राविधिक विषय पढाउनेइलाम नगरपालिकाले रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयमा अध्यायन गर्ने ४० जनालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । नगरपालिका र शिक्षालयविच तीनवर्षे …श्रावण २२, २०७९
प्राविधिक शिक्षामा छात्राको आकर्षणपश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिममा सञ्चालित श्री किसानी कृषि प्राविधिक शिक्षालयमा कृषि विषय अध्ययनका लागि १२ जिल्लाबाट विद्यार्थी आएका छन् । विसं …श्रावण १९, २०७९
पोखरामा फेशन डिजाइनिङ र सौन्दर्यशास्त्र अध्ययन हुनेपोखराको युनाइटेड एकेडेमीले ‘फेशन डिजाइनिङ्ग एवं सौन्दर्यशास्त्र’ को कक्षा सञ्चालन गर्ने भएको छ । एकेडेमीले आजको आवश्यता शिक्षासँग सीप र आत्मनिर्भरताका लागि …श्रावण १६, २०७९
प्रि–डिप्लोमा तहमा १८१४ जनालाई छात्रवृत्ति दिने गरी आवेदन मागप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीईभीटी) ले शैक्षिक शत्र २०७९–८० मा प्रि–डिप्लोमा तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा १ हजार ८१४जालाई …श्रावण १२, २०७९
डिप्लोमा तथा प्रमाणपत्र तहका २९१३ जनालाई छात्रवृत्ति प्रदान गर्नेगरी सीटीईभीटीद्वारा आवेदन मागप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीट) ले २ हजार ९१३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेगरी वर्गीकृत …श्रावण १२, २०७९
परिषदद्वारा डिप्लोमा तथा प्रि-डिप्लोमा तहका पाठ्यक्रम परिमार्जनप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, पाठ्यक्रम विकास तथा समकक्षता निर्धारण महाशाखाले डिप्लोमा ्र तथा प्रि(डिप्लोमा तहका पाठ्यक्रम परिमार्जन गरेको छ …श्रावण १२, २०७९
प्रि–डिप्लोमा/डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण सम्बन्धि निर्देशिका जारी (निर्देशिकासहित)प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले ‘डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका,२०७९’ …श्रावण ३, २०७९