सीटीईभीटीले विज्ञापन गरेको दुई वर्षपछि परीक्षा तालिका सार्वजनिकप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले विज्ञापन गरेको दुई वर्ष ६ महिनापछि आन्तिरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाको …श्रावण २४, २०७९
इलाम नगरपालिकाले ४० जनालाई प्राविधिक विषय पढाउनेइलाम नगरपालिकाले रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयमा अध्यायन गर्ने ४० जनालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । नगरपालिका र शिक्षालयविच तीनवर्षे …श्रावण २२, २०७९
प्राविधिक शिक्षामा छात्राको आकर्षणपश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिममा सञ्चालित श्री किसानी कृषि प्राविधिक शिक्षालयमा कृषि विषय अध्ययनका लागि १२ जिल्लाबाट विद्यार्थी आएका छन् । विसं …श्रावण १९, २०७९
पोखरामा फेशन डिजाइनिङ र सौन्दर्यशास्त्र अध्ययन हुनेपोखराको युनाइटेड एकेडेमीले ‘फेशन डिजाइनिङ्ग एवं सौन्दर्यशास्त्र’ को कक्षा सञ्चालन गर्ने भएको छ । एकेडेमीले आजको आवश्यता शिक्षासँग सीप र आत्मनिर्भरताका लागि …श्रावण १६, २०७९
प्रि–डिप्लोमा तहमा १८१४ जनालाई छात्रवृत्ति दिने गरी आवेदन मागप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीईभीटी) ले शैक्षिक शत्र २०७९–८० मा प्रि–डिप्लोमा तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा १ हजार ८१४जालाई …श्रावण १२, २०७९
डिप्लोमा तथा प्रमाणपत्र तहका २९१३ जनालाई छात्रवृत्ति प्रदान गर्नेगरी सीटीईभीटीद्वारा आवेदन मागप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीट) ले २ हजार ९१३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेगरी वर्गीकृत …श्रावण १२, २०७९
परिषदद्वारा डिप्लोमा तथा प्रि-डिप्लोमा तहका पाठ्यक्रम परिमार्जनप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, पाठ्यक्रम विकास तथा समकक्षता निर्धारण महाशाखाले डिप्लोमा ्र तथा प्रि(डिप्लोमा तहका पाठ्यक्रम परिमार्जन गरेको छ …श्रावण १२, २०७९
प्रि–डिप्लोमा/डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण सम्बन्धि निर्देशिका जारी (निर्देशिकासहित)प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले ‘डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका,२०७९’ …श्रावण ३, २०७९
प्रदेश युवा नीतिमा शिक्षालाई जोडपरिणाममुखी सिकाइ र मूल्याङ्कन विधिमा समयानुकूल सुधार गर्ने विषयलाई जोड दिइएको छ ।आषाढ २८, २०७९
शिक्षक दरबन्दी मिलान गरिने, ईसीडी शिक्षकको तलब संघबाट १० हजारः शिक्षा मन्त्री (सम्बोधनको पूर्णपाठ सहित)शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विकास शिक्षकको तबल वृद्धि भएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेको …जेष्ठ ३१, २०७९