After SEE Portal

प्रि–डिप्लोमा तहको वर्गिकृत छात्रवृत्ति नतिजा प्रकाशन

Bridge Course

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् बागमती प्रदेश कार्यालयले प्रि–डिप्लोमा तहको वर्गिकृत (निःशुल्क) छात्रवृत्ति तर्फको लागि आवेदन फारम भरेका प्रशिक्षार्थीहरुको नतिजा प्रकाशन गरेको छ ।

प्रि–डिप्लोमा तहको शैक्षिक सत्र २०७९/०८० का लागि निःशुल्क छात्रवृत्तिमा आवेदन भरेका आवेदकहरु मध्यबाट प्रवेश परीक्षा सञ्चालन गरी योग्यता क्रमको आधारमा नामावली प्रकाशन गरेको हो ।

सिभिल इन्जिनियरिङ,बेसिक्स सर्वे, कम्प्युटर इन्जिनियरिङ्, इलेक्ट्रिकल इन्जिनियरिङ्, उद्यमशीलता विकास, पशुधन उत्पादन र पशु विज्ञान, मेकानिकल  इन्जिनियरिङ्, वनस्पति विज्ञान, सामाजिक परिचालन विषयको नतिजा प्रकाशन गरेको छ ।

सिफारिस गरिएका सफल प्रशिक्षार्थीहरुले असोज ६ गतेसम्म कार्यालय समय भित्र तोकिएको शिक्षण संस्थमा आफ्नो प्रवेश पत्र, शैक्षिक योग्यता, नागरिकता, छनौट भएको लक्षित वर्गको सक्कल प्रमाणपत्र सहित सिफारिस भएको शिक्षण संस्थामा भर्ना भई सक्नु पर्ने छ ।

Civil Engineering

Basic Survey

Computer Engineering

Electrical Engineering

Entrepeneurship Development

Livestock Production & Animal Science

Mechanical Engineerin

Plant Science

Social Mobilization

A Levels MA
Thuprai - Books and E-books