डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षाको केन्द्र निर्धारण (परीक्षा केन्द्र सहित)

डिप्लोमा-प्रमाणपत्र तह पूर्ण शुल्कीय तर्फको स्वास्थ्य कार्यक्रम र डिप्लोमा-प्रमाणपत्र तह तथा प्रि–डिप्लोमा तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कार्यक्रमहरुको प्रवेश परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयद्वारा वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कार्यक्रमको साउन १२, २७ र भदौ ९ गते प्रकाशित प्रवेश परीक्षाको लागि आवेदन फाराम भर्ने विद्यार्थीको केन्द्र निधाएरण गरेको हो ।

रितपुर्वकको आवेदन फाराम भरी प्रवेश पत्र प्राप्त गरेका परिक्षार्थीहरुलाई प्रवेश परीक्षाका लागि तोकिएको मितिमा सम्वन्धित परिषद्, प्रदेश कार्यालयहरुबाट परीक्षा केन्द्रका लागि सिफारिश गरिएअनुसार केन्द्र निर्णारण गरेको छ ।

केन्द्र हेर्न यहाँ क्लिक गर्नुहोस्ः

Thuprai - Books and E-books