१० वर्षे रणनीतिक योजना २०२३–२०३३ तयारीमा सीटीईभीटीव्यावसायिक शिक्षा र तालिम क्षेत्रको १० वर्षे रणनीतिक योजना २०२३–२०३३ तयारीमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) जुटेको छ । शिक्षा, …चैत्र २१, २०७९
सीटीईभीटीले जुलाई २०२१ पछिकालाई समकक्षता प्रदान नगर्नेप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)ले शैक्षिक सत्र २०७८–७९ (जुलाई २०२१) देखि भर्ना भई अध्ययन पूरा गरेर आएका प्रि-डिप्लोमा (टी–एसएलसी) लाई …चैत्र २०, २०७९
एक प्राविधिक विद्यालय एक उद्यम कार्यक्रमका लागि प्रस्ताव मागसरकार सामाजिक विकास मन्त्रालय बागमती प्रदेश एक प्राविधिक विद्यालय एक उद्यम कार्यक्रमका लागि प्रस्ताव माग गरेको छ । चालु आव २०७९–८० मा मन्त्रालयको वार्षिक …चैत्र १०, २०७९
सीटीईभीटी पदपूर्ति समितिको तीन वर्षपछि नतिजा सार्वजनिक (नतिजा सहित)प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) पदपूर्ति समितिले तीन वर्षअघि लिएको विभिन्न पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । २०७६ माघ …फाल्गुण १६, २०७९
सीटीईभीटीद्वारा विशेष प्राविधिक शिक्षा छात्रवृत्तिका लागि आवेदन मागप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले विशेष प्राविधिक शिक्षा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । फागुन ८ …फाल्गुण ८, २०७९
सीटीईभीटीद्वारा मौका परीक्षाका लागि आवेदन मागप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले प्रि–डिप्लोमा तहको मौका परीक्षाको परीक्षा आवेदन खुला गरेको छ …माघ २०, २०७९
डिप्लोमा तथा प्रमाणपत्र तहको रजिस्ट्रेसन आवेदन फाराम खुलाप्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यलयले डिप्लोमा तथा प्रमाणपत्र तहको तहको …मंसिर २६, २०७९
स्वीकृति नलिई विद्यार्थी भर्ना गरिएमा कारबाही गरिनेप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले सम्बन्धन स्वीकृति नभएका शिक्षण संस्थामा भर्ना नगर्न अभिभावक विद्यार्थीलाई अनुरोध गरेको छ …मंसिर २१, २०७९
आवश्यक सिट पुरा नभएपछि जुनसुकै समूहका विद्यार्थीलाई छात्रवृत्ति दिने गरी आवेदन मागप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) प्रदेश कार्यालय, प्रदेश नं। १ इटहरीले आवश्यक विद्यार्थी नपाएपछि वर्गीकृत छात्रवृत्तिका लागि पुनः …मंसिर १९, २०७९
सीटीईभीटीद्वारा मौका परीक्षा पुस २ गते गर्ने गरी कार्यतालिका सार्वजनिकप्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तहको मौका परीक्षाको परीक्षा तालिका सार्वजनिक …मंसिर १६, २०७९