सीटीईभीटीको परीक्षा सञ्चालन तथा व्यवस्थापनका विषयमा अध्ययन गर्न कार्यदल गठनप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) को परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धी अध्ययन गर्न एक कार्यदल गठन गरिएको छ । कार्यदलको …मंसिर २, २०८१
एसईई फेलले पनि प्री डिप्लोमा कोर्स गर्न पाउनेप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) को प्री डिप्लोमा कोर्स गर्न अब माध्यमिक शिक्षा परीक्षा (एसईई) अनुत्तीर्णले पनि पाउने भएका छन् ।पहिलो …कार्तिक ३, २०८१
कार्यटोलीले प्रतिवेदन बुझायोपाठ्यक्रम कार्यान्वयनलाई थप प्रभावकारी बनाउने, विद्यार्थी मूल्याङ्कन प्रणालीमा सुधारका लागि प्रबन्ध गर्ने राय समेटिएको शिक्षा मन्त्रालय स्रोतले जनाएको छ ।आश्विन ७, २०८१
अप्रेन्टिसिप कार्यक्रमका लागि आवेदन माग (शिक्षाप्रदायक संस्था सहित)आवेदन फाराम मूल्याङ्कन -२०, उद्योगरव्यवसायको सिफारिस पत्र २०, लिखित प्रवेश परीक्षा ३० र अन्तर्वार्ता ३०आश्विन ४, २०८१
सीटीईभीटीका बारे गुनासो सप्रमाण जानकारी गराउन मन्त्रीको अपिलशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बारे कुनै गुनासो भए जानकारी गराउन अपिल गरेकी छन् …भाद्र २७, २०८१
वैदेशिक अध्ययनलाई थप व्यवस्थित बनाइनेनेपाली विद्यार्थी मात्र नभई विदेशका विद्यार्थी पनि नेपालमा अध्ययनका लागि आउने वातावरण निर्माण गर्न मन्त्रालय तयारीमा जुटिरहेको बताउँदै उनले वैदेशिक शिक्षालाई विशेषीकृत गर्ने खाका तयार गरिने भनिन् ।भाद्र २०, २०८१
छात्रा विद्यापदक ‘ख’का लागि आवेदन परेनकक्षा १२ वा सिटिइभिटीको डिप्लोमा परीक्षामा सर्वोत्कृष्ट हुने छात्रालाई नेपाल छात्रा विद्यापदक ‘ख’ बाट पुरस्कृत गरिन्छ ।भाद्र १९, २०८१
सीटीईभीटीद्वारा विशेष छात्रवृत्तिका लागि आवेदन माग (सूचनासहित)प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले विशेष छात्रवृत्तिका आवेदन माग गरेको । इच्छुक विद्यार्थीले साउन ३० गतेदेखि भदौ २० गतेसम्म …श्रावण ३०, २०८१
नयाँ सम्बन्धन पाएका शिक्षण संस्थालाई धरौटी जम्मा गर्न निर्देशन (सम्बन्धन प्राप्त शिक्षण संस्थासहित)प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्,(सीटीईभीटी) ले नयाँ सम्बन्ध पाएका शिक्षालयलाई धरौटी रकम जम्मा गर्न सूचना जारी गरेको छ । सीटीईभीटीले …श्रावण २७, २०८१
प्राविधिकधारमा विद्यार्थी नै पाइँदैनकेही वर्ष अघि सम्म सस्तो लोकप्रियता बटुल्न प्रत्येक पालिकामा प्राविधिक धारका विद्यालय खोल्न हरेक पटक फेरिएका सरकारले जोड दिए । बिना अध्ययन सुरु गरिएको …श्रावण १६, २०८१