सीटीईभीटीद्वारा प्रवेश परीक्षा कलेजलाई नै सञ्चालन गर्न दिनेगरी निर्देशिका जारी (निर्देशिकासहित)प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले विद्यार्थी भर्नासम्बन्धी निर्देशिका जारी गरेको छ । डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा …आषाढ २४, २०८०
शिक्षा बजेटको झलकजिल्लान्तर सरूवाबाट मिलान हुनु पर्ने सङ्ख्यामध्ये १६३८ जनाको जिल्लान्तर सरुवाबाट मिलान सम्पन्न भैसकेको छ भने बाँकी सङ्ख्या यसै शैक्षिक सत्रभित्र सम्पन्न गर्ने सोच रहेको ।आषाढ १६, २०८०
सीटीईभीटीद्वारा एक विषय मौका परीक्षाका लागि आवेदन मागप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालय एक विषय मौका परीक्षाका लागि आवेदन खुला गरेको छ । वार्षिक परीक्षा …आषाढ १२, २०८०
सवारी दुर्घटनामा परी सीटीईभीटीका निर्देशक केसीसहित तीन जना बेपत्तासुनकोशी नदीमा आज बिहान ११ बजे भएको सवारी दुर्घटनामा परी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का निर्देशक सहसचिव कृष्णबहादुर …जेष्ठ १९, २०८०
लाइसेन्स परीक्षामा खुला गरिएपछिको सामाजिक तरङ्ग“बजेटमा आएको कुरा ठिक छ । कन्टेन्ट भर्सेज पेडागोजीको लडाइ पहिलेदेखि कै हो । कोही कन्टेन्टमा जोड दिनुपर्छ भन्छन्, कसैले पेडागोजीमा । त्यसैले क्षमता हुनेलाई अवसर दिँदा राम्रो ।”जेष्ठ १६, २०८०
६४० जनालाई सीटीइभीटीको विशेष छात्रवृत्तिप्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)ले प्राविधिक शिक्षाको पहुँच नपुगेका ९९ पालिकाका ६ सय ४० विद्यार्थीलाई आवासीय सुविधा र निर्वाह …जेष्ठ १४, २०८०
कर्णाली प्राविधिक शिक्षालयको भवन जीर्णजुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको भवन लामो समयदेखि मर्मत सम्भार हुन नसक्दा जीर्ण बनेको छ । करिब आधा शताब्दी अघि निर्मित भौतिक संरचना जीर्ण बन्दै गएपछि …जेष्ठ ११, २०८०
सम्बन्धन प्राप्त शैक्षिक संस्थाले जेठ १७ गतेभित्र आवेदन दिनु पर्नेप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् स्तर निर्धारण तथा सम्बन्धन महाशाखाको शैक्षिक सत्र २०८०–८१ को लागि नवीकरणका लागि आवेदन माग गरेको छ । नियमित …जेष्ठ ३, २०८०
पढाइ एउटा विषयको, परीक्षा अर्काे विषयकोहाम्रा छोराछोरीमाथि स्कुलले ठूलो धोका दियो । एउटा विषय पढाउनुपर्नेमा अर्काे विषय पढाइएको रहेछ ।बैशाख ३०, २०८०
सहसचिवको निर्देशनमा निर्देशिका गुपचुप‘यो निर्देशिकाअनुसार काम गर्नू, तर निर्देशिका अरुलाई नदेखाउनू, अझ पत्रकारलाई त हेर्न पनि नदिनू’बैशाख ११, २०८०