सहसचिवको निर्देशनमा निर्देशिका गुपचुप‘यो निर्देशिकाअनुसार काम गर्नू, तर निर्देशिका अरुलाई नदेखाउनू, अझ पत्रकारलाई त हेर्न पनि नदिनू’बैशाख ११, २०८०
बजारले माग गर्ने खालको जनशक्ति उत्पादन गर्ने गरी प्राविधिक शिक्षाको पाठ्यक्रम विकास गर्नुपर्नेसञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा बजारले माग गर्ने खालको जनशक्ति उत्पादन गर्ने गरी प्राविधिक शिक्षाको पाठ्यक्रम विकास …बैशाख ३, २०८०
बार्षिक करोडौं लगानी गरेर सरकारले उत्पादन गरेका सीटीईभीटीका प्राविधिक कहाँ छन् ?चालु शैक्षिक सत्रमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले डिप्लोमा तथा प्रमाणपत्र तहका विभिन्न सात वटा कार्यक्रममा २८० जना र …चैत्र २४, २०७९
६ वर्षमा दोब्बरले बढाइयो प्राविधिक शिक्षामा सिट,अझै ९९ पालिका पहुँच बाहिर (पालिकासहित)प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मा विगत ६ वर्षको तथ्याङ्क हेर्दा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्मा विद्यार्थी संख्या …चैत्र २२, २०७९
१० वर्षे रणनीतिक योजना २०२३–२०३३ तयारीमा सीटीईभीटीव्यावसायिक शिक्षा र तालिम क्षेत्रको १० वर्षे रणनीतिक योजना २०२३–२०३३ तयारीमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) जुटेको छ । शिक्षा, …चैत्र २१, २०७९
सीटीईभीटीले जुलाई २०२१ पछिकालाई समकक्षता प्रदान नगर्नेप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)ले शैक्षिक सत्र २०७८–७९ (जुलाई २०२१) देखि भर्ना भई अध्ययन पूरा गरेर आएका प्रि-डिप्लोमा (टी–एसएलसी) लाई …चैत्र २०, २०७९
एक प्राविधिक विद्यालय एक उद्यम कार्यक्रमका लागि प्रस्ताव मागसरकार सामाजिक विकास मन्त्रालय बागमती प्रदेश एक प्राविधिक विद्यालय एक उद्यम कार्यक्रमका लागि प्रस्ताव माग गरेको छ । चालु आव २०७९–८० मा मन्त्रालयको वार्षिक …चैत्र १०, २०७९
सीटीईभीटी पदपूर्ति समितिको तीन वर्षपछि नतिजा सार्वजनिक (नतिजा सहित)प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) पदपूर्ति समितिले तीन वर्षअघि लिएको विभिन्न पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । २०७६ माघ …फाल्गुण १६, २०७९
सीटीईभीटीद्वारा विशेष प्राविधिक शिक्षा छात्रवृत्तिका लागि आवेदन मागप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले विशेष प्राविधिक शिक्षा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । फागुन ८ …फाल्गुण ८, २०७९
सीटीईभीटीद्वारा मौका परीक्षाका लागि आवेदन मागप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले प्रि–डिप्लोमा तहको मौका परीक्षाको परीक्षा आवेदन खुला गरेको छ …माघ २०, २०७९