प्रावि द्वितीय श्रेणी शिक्षक बढुवाको नतिजा प्रकाशन (नतिजासहित)शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको प्राथमिक तह द्वितीय श्रेणीको नतिजा प्रकाशन गरेको छ । आयोगले गत मंसिर ९ गते लिएको आन्तरिक …फाल्गुण २२, २०८०
अब निमावि शिक्षक पद माग संख्या ८०७, आयोगद्वारा विज्ञापन संशोधन (विज्ञापन सहित)आयोगले नेपालीमा ३, अंग्रेजीमा ८, गणितमा ५, विज्ञानमा ५, सामाजिकमा ३ पद थप गरेको भएपनि समावेशी तर्फ एक पद घटाएको हुँदा २ पदमात्र थप गरेको छ । त्यसैगरी आयोगले गणित विज्ञान विषयमा ७ पद थप गरेको छ ।फाल्गुण २२, २०८०
शिक्षक सेवा आयोगद्वारा शिक्षक बढुवाको नतिजा सार्वजनिक (नतिजा सहित)शिक्षक सेवा आयोगले आन्तरिक तथा कार्य सम्पादनका आधारमा शिक्षक बढुवाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको निम्नमाध्यमिक …फाल्गुण २०, २०८०
पछि झनपछि, चालु आवको एक महिनाको पनि तलब पाएन् शिक्षक कर्मचारीलेमधेश प्रदेश शैक्षिक हिसाबले देशकै पछि परेको प्रदेश हो । यो प्रदेशको स्थानीय सरकारको खिचातानीले गर्दा यो प्रदेश झनपछि पर्ने संकेत बढेर गएको छ । यो प्रदेशका …फाल्गुण १८, २०८०
भवन राम्रा बने, विद्यार्थी छैनन्सामुदायिक विद्यालयमा गुणस्तरीय अध्यापन नहुने:पूर्वशिक्षकफाल्गुण १७, २०८०
तनाव व्यवस्थापन शिक्षकले कसरी गर्ने ?शिक्षण पेसामा दिनानुदिन प्रतिकूलता थपिएको छ । प्रविधिको तीव्र विकासले नवपरिवर्तनलाई भित्र्याएको छ । शिक्षकले सबै वर्ग, तह र तप्काका बालबालिका, अभिभावक तथा …फाल्गुण १५, २०८०
छात्रवृत्तिमा पढन गएका शिक्षकलाई गैर कानुनी रुपमा तलब प्रदानसुनसरीका चार जना शिक्षक विरुद्ध गयल भएको दिनको हाजिरी गरेर भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ । सुनसरीको कोशी गाउँपालिका वडा …फाल्गुण १५, २०८०
पाठ्यक्रममा नभएको बाह्य मूल्याङ्कन गराइन्छपाठ्यक्रम विकास केन्द्रका पदाधिकारीसमेतको बैठकले पाँच वटा विषयका लागि एक्टर्नलबाट मूल्याङ्कन गराउने निर्णय गरेको जानकारी दिए ।फाल्गुण १०, २०८०
प्राविमा शिक्षक माग कति ? पास कति ? (सबै जिल्लाको नतिजा सहित)शिक्षक सेवा आयोगले गत चैत ९ गते प्राथमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि कुल ६ हजार १३ पदमा विज्ञापन गर्यो । सो विज्ञापनलाई चैत ३० गते संशोधन गर्दै कुल ७ …फाल्गुण ९, २०८०
शिक्षकका माग पूरा गर्न संविधान संशोधन गर्न तयारः प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षकका माग पूरा गर्न संविधान संशोधनसमेत गर्न सकिने बताएका छन् । शिक्षकका अधिकार स्थापित गर्न आफू संविधान संशोधनका …फाल्गुण ७, २०८०