आर्थिक अभावका कारण शिक्षकसंग भएको सम्झौता कार्यान्वयन भएनः मन्त्री राईमुलुककै आर्थिक अवस्थाका कारण शिक्षकसंग गरेको सम्झौता कार्यान्वयन हुन नसकेको शिक्षा मन्त्री अशोक कुमार राईले स्वीकार गरेका छन् । मन्त्री राईले आयोगको २५ औं …माघ २५, २०८०
एसईईको प्रतिप्रश्नपत्र ४.५१ रुपियाँमा छापिनेयतिबेला परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले प्रश्नपत्र तयारीमा व्यस्त छ । यस वर्ष नयाँ पाठ्यक्रमअनुसार नयाँ मोडलमा प्रश्नपत्र सोधिने भएको छ ।माघ २५, २०८०
प्राविका चार जिल्लाका शिक्षक अन्तर्वार्ताका लागि सिफारिस (नतिजासहित)शिक्षक सेवा आयोगले आज पनि चार जिल्लाका प्राथमिक तहका शिक्षक छनोटका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले प्राथमिक तह, तृतीय श्रेणी, …माघ २४, २०८०
धनकुटा, सप्तरी, हुम्ला र डोटी जिल्लाको नतिजा प्रकाशन (नतिजासहित)शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक लिखित (विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत असोज १३ गते लिइएको खुला प्रतियोगितात्मक लिखित (विषयगत) …माघ २३, २०८०
चार जिल्लाको प्राविको नतिजा सार्वजनिक (नतिजा सहित)शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । शिक्षक सेवा आयोगबाट प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक …माघ २२, २०८०
प्राविमा दरबन्दी अनुसार शिक्षक नियुक्तिका लागि सिफारिस नहुने संकेत, माग अनुसार उम्मेदवार उत्तीर्ण भएनन्शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक लिखित परीक्षाको तीन जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले अहिले सार्वजनिक …माघ २१, २०८०
प्राविको तीन जिल्लाको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको लिखित परीक्षाको तीन जिल्लाको नतिजा सार्वजनिक गरेको छ । अनायोगले तेह्रथुम, ताप्लेजुङ र झापा …माघ २१, २०८०
प्राविधिक समस्या नदेखिए आजबाट प्राविको नतिजा सार्वजनिक हुनेशिक्षक सेवा आयोगले प्राविधिक समस्या नआाएमा प्राथमिक तह तृतीय श्रेणी शिक्षक छनोट प्रतियोगिताको विषयगत परीक्षाको नतिजा आजबाट गर्ने भएको छ …माघ २१, २०८०
माविमा कोशीबाट आवेदन दिने धेरैशिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीका शिक्षक छनोटका लागि गत पुस ८ गते माग गरेको विज्ञापनमा ४३ हजार ८८८ जनाले आवेदन दिएका छन् ।माघ २१, २०८०
मावि शिक्षकका लागि आवेदन दिने पद माग संख्याभन्दा ९९ प्रतिशत बढीशिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीका शिक्षक छनोटका लागि गत पुस ८ गते माग गरेको विज्ञापनमा ४३ हजार ८८८ जनाले आवेदन दिएका छन् । कुल ४४२ …माघ १७, २०८०