चालु शैक्षिक सत्र आगामी चैतमा सक्न सम्भव छ ?कोर्स पूरा नगरेरै भए पनि शैक्षिक सत्र सक्नु उपयुक्त हुन्छ ?कार्तिक २२, २०७८
स्थायी शिक्षक पदपूर्ति गर्दा प्रयोगात्मक परीक्षालाई अनिवार्य गर्न सकिन्छ ?यसको वहस गरौँ । आआफ्नो तर्क प्रस्तुत गरौँकार्तिक १५, २०७८
तलब वृद्धि नहुँदा अनिश्चितकालका लागि विद्यालय बन्दडोटी जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ । गाउँपालिकाले विद्यालयका कर्मचारी र …कार्तिक १४, २०७८
पाँच वर्ष यता विद्यालयमा बालबालिका घटे (साप्ताहिक शैक्षिक गतिविधि (साप्ताहिक शैक्षिक गतिविधि कार्तिक ६–१२)आर्थिक सर्वेक्षण २०७७–७८ का अनुसार विगत पाँच वर्षमा आधारभूत तहमा बालबालिकाको भर्नादर वार्षिक घट्दो क्रममा रहेको उल्लेख गरेको छ । सो प्रतिवेदनमा ‘तुलनात्मक …कार्तिक १२, २०७८
शिक्षक सेवा आयोग नियमावली ५७ मा ११ औं संशोधनमन्त्रिपरिषदको आजको बैठकले शिक्षक सेवा आयोगको ११ औ संशोधनका लागि क्याबिनेटको समितिमा लाने निर्णय गरेको छ । आजको बैठकले उक्त शिक्षक सेवा आयोगको …कार्तिक ८, २०७८
शिक्षक सेवा आयोगले आन्तरिक विज्ञापन पुरानै शैलीमा गर्नेशिक्षक सेवा आयोगले शिक्षक छनोटका लागि गर्ने आन्तरिक बढुवाको परीक्षा पुरानै शैलीमा सञ्चालन गर्ने तयारी गरेको छ । विज्ञापन गर्ने अन्तिम तयारीमा जुटेको आयोगले एक …कार्तिक ८, २०७८
शिक्षक दरबन्दी मिलान चुनौतिपूण (साप्ताहिक शैक्षिक गतिविधि असोज २९–कार्तिक ५)शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको ८८ दिनपछि गत असोज २२ गते शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देवेन्द्र पौडेललाई मन्त्रीका रुपमा र शिक्षा …कार्तिक ५, २०७८
शिक्षक सेवा आयोगको तयारीमा हुनुहुन्छ ?नयाँ शैक्षिक सत्रको सुरुमा नयाँ नियुक्त भएका शिक्षकलाई कक्षाकोठामा पठाइनेकार्तिक ४, २०७८