केयुले प्राविधिक धारका विद्यालयलाई लक्षित गरी शिक्षक उत्पादन गर्ने (साप्ताहिक शैक्षिक गतिविधि मंसीर २५–पुस २)काठमाडौं विश्वविद्यालय (केयु) को स्कुल अफ एजुकेसनले प्राविधिक तथा व्यावसायिक विषयका शिक्षक उत्पादन गर्ने लक्ष्यका साथ शिक्षाशास्त्र संकायमा सिभिल इन्जिनियर र …पौष २, २०७८
शिक्षक सेवा आयोगकाे विज्ञापन (पूर्ण विज्ञापनसहित)शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका लागि आवेदन खुला गरेको छ …मंसिर २९, २०७८
माविमा १५४७ नयाँ शिक्षक छनोटका लागि विज्ञापनआगामी पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नुपर्नेमंसिर २८, २०७८
शिक्षक सेवा आयोगले पर्सी माविको खुलातर्फको विज्ञापन गर्नेशिक्षक सेवा आयोगले पर्सी माध्यमिक तहको खुला तर्फको विज्ञापन गर्ने भएको छ । कुनै व्यावधान नभएमा पर्सीको गोरखापत्रमा खुला तर्फको विज्ञापन गर्ने भएको हो …मंसिर २७, २०७८
इसिडीका शिक्षकलाई तलब दिन स्थानीय तहलाई निर्देशन गरेका छौं: शिक्षामन्त्री पौडेलशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बालविकास सहजकर्ता (इसिडी शिक्षक) लाई पारिश्रमिक दिन स्थानीय तहलाई निर्देशन दिएको बताएका छन् । सोमबार …मंसिर २७, २०७८
शिक्षक भलिबलको उपाधि रूपाज्योतिलाई, छात्रतर्फ विश्वशान्ति विजयीकास्कीको रूपाज्योति माध्यमिक विद्यालयद्वारा आयोजित मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिताको उपाधि आयोजक विद्यालयले हात पारेको छ । रूपा गाउँपालिका–६, …मंसिर २६, २०७८
त्रिविले एक वर्ष पुग्न लाग्दा पनि नतिजा प्रकाशन गर्न सकेन (साप्ताहिक शैक्षिक गतिविधि मंसीर १८–२४)त्रिभुवन विश्वविद्यालयले मानविकी संकायतर्फ स्नातकोत्तर तह जनप्रशासन र राजनीतिशास्त्र तथा व्यवस्थापनतर्फ एमबीएस परीक्षाको नतिजा एक वर्ष बित्न लाग्दा पनि …मंसिर २४, २०७८
उच्च अदालतको आदेश अनुसार गर्न गराउन निर्देशनउच्च अदालत पाटनले दलको राजनीतिमा लाग्ने शिक्षकहरुलाई कारबाही गर्न आदेश जारी गरेसंगै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उक्त फैसला कार्यान्वयन गर्न शिक्षा …मंसिर २४, २०७८
शिक्षक सङ्घले आपत्कालीन सेल निर्माण गर्नेविद्यालयको पठनपाठनलाई निरन्तरता दिँदै शैक्षिक गुणस्तर खस्कन नदिन नेपाल शिक्षक सङ्घले आफ्नो सबै सांगठनिक संरचनामा आपत्कालीन सेल निर्माण गर्ने भएको छ …मंसिर १७, २०७८
महासङ्घले वार्ताका लागि टोलीको नामावली सरकारलाई पठायोशिक्षकहरुका समस्या समाधान गर्न ९ सदस्यीय वार्ता टोली पठाउन पत्राचार गरेपनि महासङ्घले १५ सदस्यीय जम्बु टोलीको नामावली पठाएको होमंसिर १२, २०७८