अध्यापन अनुमतिपत्रको परीक्षामा वस्तुगत प्रश्नमात्र सोधिनेआयोगले यसका लागि पाठ्यक्रम तयार गरिरहेको छ ।फाल्गुण ३०, २०७८
भविष्यका कर्णधार बालबालिकाको जिम्मा शिक्षककोदैनिक कति घण्टा काम गर्नुहुन्छ लेखाजोखा छैन । कठिन परिस्थितिमा पनि सकारात्मक ऊर्जाका साथ लागि परेमा सफल भइन्छ भन्ने उदाहरण हो काठमाडौंको नील बाराही मावि । …फाल्गुण २४, २०७८
संस्कृत पढाउने विद्यालयमा शिक्षक अभावकालीकोट जिल्लामा संस्कृत माध्यमबाट अध्ययन गराउन स्थापना गरिएको विद्यालयमा संस्कृत शिक्षककै अभाव भएको छ । खाँडाचक्र नगरपालिका–१ मा रहेको सरस्वती गुरुकूल …फाल्गुण २२, २०७८
एसईईका लागि २ हजार २७ परीक्षा केन्द्र सहित उपकेन्द्र तोक्न सकिने (साप्ताहिक शैक्षिक गतिविधि फागुन १४–२०)राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) मा २ हजार २७ परीक्षा केन्द्र निर्धारण गर्ने भएको छ । भौतिक दुरीकोअध्ययन गरी बोर्डले परीक्षाका लागि …फाल्गुण २०, २०७८
विगत तीन वर्ष यता अख्तियारमा शिक्षाका मुद्दा दोस्रो स्थानमाआर्थिक वर्ष २०७७–०७८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फछ्र्यौट गरेको मुद्दाको विवरण हेर्दा शिक्षा क्षेत्रका उजुरी दोस्रो स्थानमा परेका छन् । विभिन्न …फाल्गुण १९, २०७८
दोस्रो त्रैमासिकमा शिक्षाका अधिकांश योजनाको ५० प्रतिशत सम्म पनि काम भएन (प्रगति प्रतिवेदन सहित)शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७८–७९ को दोस्रो त्रैमासिकसम्म अधिकांश आयोजनाको काम ५० प्रतिशत भन्दा कम प्रगति हासिल गरेका छन् …फाल्गुण १९, २०७८
सशस्त्र द्वन्द्व र आन्दोलनका कारण सेवाबाट बर्खास्तीमा परेका शिक्षक व्यवस्थापन (व्यवस्थापनको पूर्णपाठ सहित)मन्त्रिपरिषद्को गत फागुन १६ गतेको निर्णयले सशस्त्र द्वन्द्व र आन्दोलनका सेवााबट बर्खास्तीमा परेका शिक्षक तथा कर्मचारीलाई पुनः बहाली र क्षतिपूर्ति …फाल्गुण १८, २०७८
हटाइएका शिक्षकलाई पुनर्वहाली गर्ने मन्त्रिपरिषद्को निर्णय (निर्णयका फेहरिस्तसहित)प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको बैठकले ५८६ जना शिक्षक तथा कर्मचारीलाई व्यवस्थापन गरेको होफाल्गुण १६, २०७८
२३३ जना शिक्षकको पुर्नवहाली हुने (निर्णयसहित)राजनैतिक पूर्वाग्रह द्धन्द्ध तथा आन्दोलनको कारणबाट हटाइएका शिक्षक तथा कर्मचारीलाई आज बसेका मन्त्रिपरिषद्को बैठकले व्यवस्थापन गरेको छ । प्रधानमन्त्री …फाल्गुण १६, २०७८
वालविकासका शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धिहलेसी तुवाचुङ नगपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता, कर्मचारी र कार्यालय सहयोगीको तलब वृद्धि गरेको छ । सङ्घीय …फाल्गुण १६, २०७८