उमेर हदको विषय वार्ताबाट समाधान गर्न सकिन्छ : मन्त्री पौडेलकानुनी अप्ठयारा भए छलफल गरी निकास निकाल्नेमाघ २६, २०७८
शिक्षक सेवा आयोग कार्यसञ्चालन कार्यविधि स्वीकृत (कार्यविधिको पूर्ण दस्तावेजसहित)प्रतियोगितात्मक परीक्षालाई स्वतन्त्र, निष्पक्ष, वस्तुनिष्ठ र पारदर्शी बनाउन शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि आज स्वीकृत भएको छ । शिक्षक सेवा आयोगले …माघ २४, २०७८
अर्को साता एसईईको परीक्षा तालिका सार्वजनिक गर्ने (साप्ताहिक शैक्षिक गतिविधि माघ १५–२१)राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा तालिका तत्काल प्रकाशन गर्ने तयारीमा जुटेको छ । बोडका अध्यक्ष डाक्टर महाश्रम …माघ २१, २०७८
शिक्षकको छुट प्राविधिक ग्रेडको फायलमा नै अन्यथाशिक्षा तथा मानव स्रोत विकास केन्द्र (शैक्षिक योजना तथा विकास महाशाखा शिक्षक व्यवस्थापन समन्वय शाखा) मा शिक्षकको छुट प्राविधिक ग्रेड सम्बन्धी आएका फाइल नै सही …माघ १८, २०७८
शिक्षक अस्पताल भरतपुरमा बन्ने भएपछि उत्साहमेडिकल सिटीका रुपमा परिचय बन्दै गएको भरतपुरमा शिक्षक अस्पताल बन्ने भएपछि देशै भरका शिक्षक उत्साहित भएको पाइएको छ । साथै स्थानीयहरु पनि केन्द्रीय …माघ १८, २०७८
शिक्षक अस्पताल भरतपुरमाभरतपुर महानगरपालिका वडा नम्बर १५, भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्ने निर्णयमाघ १७, २०७८
विद्यालय तत्काल खोल (साप्ताहिक शैक्षिक गतिविधि माघ ८–१४)निजी विद्यालय सञ्चालकको छाता सङ्गठनहरुले सरकारलाई तत्काल विद्यालय खोल्न सुझाव दिएका छन् । कोरोना विरुद्धको खोप लगाइ सकेका विद्यार्थीहरुलाई भौतिक उपस्थितिमा …माघ १६, २०७८
शिक्षक सेवा आयोगले विज्ञका लागि लागू गर्यो आचारसंहिताकामकारवाहीलाई निष्पक्ष, स्वतन्त्र र गोपनीय बनाउने अपेक्षा गरिएकोमाघ १४, २०७८
शिक्षक सेवा आयोगले आचारसंहिता लागु गर्यो (आचार संहिता सहित)शिक्षक सेवा आयोगले आचारसंहिता, २०७८ जारी गरेको छ । आयोगले आफ्नो काम कारबाहीलाई चुस्त दुरुस्त तथा प्रभवकारी बनाउन आचारसंहिता, २०७८ माघ १३ गते …माघ १४, २०७८
आन्तरिक प्रतिस्पर्धाका लागि शिक्षकलाई सहजीकरण गर्न निर्देशनशिक्षक सेवा आयोगले आज गरेको आन्तरिक विज्ञापनका लागि आवश्यक सहयोग र सहजीकरण गर्न ७७ ओटै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ ।माघ १२, २०७८