After SEE Portal

लाइसेन्सको परीक्षा परिवर्तित ढाँचा अनुसार नै हुने (परिवर्तित पाठ्यक्रम सहित)

Bridge Course

शिक्षक सेवा आयोगले माध्यमिक तह र निम्नमाध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षा ढाँचा र पाठ्यक्रम परिवर्तन गरेको छ । आयोगले अब सञ्चालन गर्ने परीक्षा परिवर्तित ढाँचा अनुसार नै गर्ने भएको छ ।

आयोगले यस अघि लाइसेन्सको परीक्षा विषयगतरुपमा लिँदै आएकोमा गत चैत्र २ को आयोगको निर्णय अनुसार दुवै तहको लाइसेन्सको पाठ्यक्रम तथा परीक्षा प्रणालि परीवर्तन गरेको हो ।

निम्न माध्यमिक तहको पाठ्यक्रम

माध्यमिक तहको पाठ्क्रम

A Levels MA