एक वर्षमा रिक्त हुने दरबन्दी विवरण पठाउने केन्द्रको एकाइलाई पत्राचारवैशाख १ गतेदेखि २०७९ चैत्र मसान्तसम्म रिक्त भएका र रिक्त हुने शिक्षक दरबन्दी विवरण पठाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय …बैशाख २२, २०७९
माविको नतिजा सार्वजनिक (नतिजा सहित)शिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक पदपुर्तिकको लागि सञ्चालन गरेको सामान्य परीक्षाको नतिजा प्रकाशन गगरेको छ ।आयोगले गत चैत १५ गते सञ्चालन गरेको …बैशाख २०, २०७९
शिक्षक सेवा आयोगले माविको नतिजा भोलि प्रकाशन गर्नेशिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक पदपुर्तिकको लागि सञ्चालन गरेको सामान्य परीक्षाको नतिजा भोलि प्रकाशन गर्ने भएको छ । आयोग उत्तर पुस्तिका …बैशाख १९, २०७९
शिक्षकको मूल्याङकन फारम सात दिनभित्र पठाउन निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय एकाईलाई सात दिनभित्र शिक्षकहरूको कार्य सम्पादन मूल्याङ्कन फारम भर्न निर्देशन दिएको छ । लसम्म …बैशाख १५, २०७९
व्यवस्थापन गरिएका द्वन्द्व पीडित शिक्षकको नामावली सार्वजनिक (नामावली सहित)राजनैतिक पूर्वाग्रह, द्वन्द्न्द तथा आन्दोलनका कारण हटाइएका शिक्षक तथा कर्मचारीको नामावली सार्वजनिक गरिएको छ । तत्कालिन पुनरावेदन अदालतको पूर्व मुख्य …बैशाख १२, २०७९
तीन हजार शिक्षक मागआगामी शैक्षिक सत्रबाट कक्षा ८ सम्म दिवा खाजाको व्यवस्थापनको प्रस्तावबैशाख १०, २०७९
दुई वर्ष पछि पुरानै शैलीमा बार्षिक परीक्षा र एसईई पनि (साप्ताहिक शैक्षिक गतिविधि वैशाख २–९)राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु गरेको छ । यो वर्ष कुल ५ लाख १४ हजार ९६७ परीक्षार्थी एसईई परीक्षामा सहभागी हुँदै छन् । यो …बैशाख ९, २०७९
जेठ ३० भित्र शिक्षकहरूको शैक्षिक वर्ष २०७८ को कार्यसम्पादन मूल्याङ्कन फारम भर्न निर्देशनशिक्षक सेवा आयोगले ३० दिन भित्र शैक्षिकसत्र २०७८ को शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कन फाराम भर्न निर्देशन दिएको छ । आयोगले सबै शिक्षा विकास …बैशाख ९, २०७९
विद्यालय कर्मचारीको तलव कायम गर्न महासङ्घसंग अपिलनेपाल विद्यालय कर्मचारी परिषदले नेपाल शिक्षक महासंघ रष्ट्रिय समितिसंग आव २०७९–०८० को वार्षिक बजेटमा विद्यालय कर्मचारीहरूको तलबमान सरकारले तोके बमोजिम कायम …बैशाख ५, २०७९
स्नातक वा माथिल्लो तहको योग्यता भएकाले लाइसेन्सको परीक्षा दिन पाउनेव्यवस्थापन संकायबाट स्नातक तह वा माथिल्लो योग्यता प्राप्त व्यक्तिले (अध्यापन अनुमति पत्र) लाइसेन्सको परीक्षा दिन पाउने भएका छन् । शिक्षक सेवा आयोगले लेखा …बैशाख ५, २०७९