सामाजिक अध्ययन विषयमा विवादास्पद मुद्दाविवादास्पद मुद्दाको शिक्षण गर्नु भनेको पेसागत शिक्षकका लागि चुनौती मोल्नुमात्र होइनचैत्र ८, २०७८
शिक्षक सेवा आयोगले लिने परीक्षामा प्रवेशपत्र सहित परिचय खुल्ने प्रमाणपत्र बोक्नुपर्नेशिक्षक सेवा आयोगले लिने परीक्षामा सहभागी परीक्षार्थीले प्रवेशपत्र सहित परिचय खुल्ने प्रमाणपत्र लिएर जानु पर्ने नियम बनाएको छ । शिक्षक सेवा आयोगले चैत १५, …चैत्र ८, २०७८
लाइसेन्सको परीक्षा परिवर्तित ढाँचा अनुसार नै हुने (परिवर्तित पाठ्यक्रम सहित)शिक्षक सेवा आयोगले माध्यमिक तह र निम्नमाध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षा ढाँचा र पाठ्यक्रम परिवर्तन गरेको छ । आयोगले यस अघि लाइसेन्सको …चैत्र ६, २०७८
शिक्षक कर्मचारीको तलब नपुग्ने स्थानीय तहले १५ गतेभित्र माग गर्नुपर्नेचालु आर्थिक वर्षमा यस बर्ष वृद्धि भएको तलव प्रदान गर्न विनियोजित बजेटले नपुग्ने स्थानीय तहले चैत्र १५ गते भित्र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा माग गर्न …चैत्र ६, २०७८
बेरुजु फर्छ्योट नगरे प्रधानाध्यापक सेवा सुविधाबाट बञ्चित हुनेशिक्षा तथा मानव स्रोत विकास केन्द्रले समयमा नै बेरुजु सम्परीक्षण तथा फर्छ्योट नगर्ने विद्यालयका प्रधानाध्यापकलाई बेरुजु फर्छ्योट नभएसम्म पुरस्कार, सेवा सुविधाका …चैत्र ६, २०७८
निमावि लाइसेन्स लिखित परीक्षाको पाठ्यक्रम सार्वजनिक (पाठ्यक्रम सहित)शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहको अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको पाठ्यक्रम, २०७८ सार्वजनिक गरेको छ । सय पूर्णाङ्क र ५० उत्तीर्णाक तय गरेर १ …चैत्र २, २०७८
अध्यापन अनुमतिपत्रको परीक्षामा वस्तुगत प्रश्नमात्र सोधिनेआयोगले यसका लागि पाठ्यक्रम तयार गरिरहेको छ ।फाल्गुण ३०, २०७८
भविष्यका कर्णधार बालबालिकाको जिम्मा शिक्षककोदैनिक कति घण्टा काम गर्नुहुन्छ लेखाजोखा छैन । कठिन परिस्थितिमा पनि सकारात्मक ऊर्जाका साथ लागि परेमा सफल भइन्छ भन्ने उदाहरण हो काठमाडौंको नील बाराही मावि । …फाल्गुण २४, २०७८
संस्कृत पढाउने विद्यालयमा शिक्षक अभावकालीकोट जिल्लामा संस्कृत माध्यमबाट अध्ययन गराउन स्थापना गरिएको विद्यालयमा संस्कृत शिक्षककै अभाव भएको छ । खाँडाचक्र नगरपालिका–१ मा रहेको सरस्वती गुरुकूल …फाल्गुण २२, २०७८
एसईईका लागि २ हजार २७ परीक्षा केन्द्र सहित उपकेन्द्र तोक्न सकिने (साप्ताहिक शैक्षिक गतिविधि फागुन १४–२०)राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) मा २ हजार २७ परीक्षा केन्द्र निर्धारण गर्ने भएको छ । भौतिक दुरीकोअध्ययन गरी बोर्डले परीक्षाका लागि …फाल्गुण २०, २०७८