तालिम केन्द्रमा डिजिटल सिकाइ केन्द्र स्थापना, विकास र सञ्चालन कार्यविधि–२०७८ सार्वजनिक (कार्यविधि सहित)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेशस्थित शिक्षा तालिम केन्द्रमा डिजिटल सिकाइ केन्द्र स्थापना, विकास र सञ्चालन कार्यविधि–२०७८ स्वीकृत गरेको छ …चैत्र २७, २०७८
कक्षा ११ को वार्षिक परीक्षा असारमा गरिसक्नुपर्ने (साप्ताहिक शैक्षिक गतिविधि चैत्र १८–२५)राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आगामी असार महिनाभित्र कक्षा ११ को परीक्षा सम्पन्न गरिसक्न विद्यालयहरूलाई परिपत्र गरिने जानकारी …चैत्र २५, २०७८
चार वर्षसम्म तलब नपाएपछि विद्यालय विरुद्ध मुद्दाकार्यालय सहयोगी डोमा शेर्पाले आफूलाई लामो समयसम्म तलव नदिएको आरोप लगाउँदै ओखलढुङ्गा, खिजीदेम्बा गाउँपालिकास्थित जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक र …चैत्र १८, २०७८
माविको सामान्य परीक्षा सौहार्दपूर्ण वातावरणमा सकियोशिक्षक सेवा आयोगले आज सञ्चालन गरेको माध्यमिक तहको परीक्षा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जनाएको छ । आजको लिखित परीक्षामा ३५ हजार ५५६ जना सहभागी भएका …चैत्र १५, २०७८
शिक्षकका परीक्षाका कारण विद्यालय पाँच दिन बन्दबैतडीको दोगडाकेदार गाउँपालिकाका सामुदायिक विद्यालय पाँच दिनका लागि बन्द हुने भएका छन् । शिक्षक सेवा आयोगको परीक्षाका लागि अधिकांश शिक्षकहरू विद्यालय उपस्थित …चैत्र १३, २०७८
विज्ञापन गरिएका शिक्षक दरबन्दीको तहगत विवरण पठाउन निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले सात दिन भित्र शिक्षक सेवा आयोगले विज्ञापन गरेका शिक्षकहरुको स्थानीय तहगत विवरण सात दिन भित्र पठाउन सबै शिक्षा विकास तथा …चैत्र १३, २०७८
शिक्षक सेवा आयोगद्वारा परीक्षा केन्द्र परिवर्तनशिक्षक सेवा आयोगले यहि चैत १९ गतेबाट सुरु हुने प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षा केन्द्र परिवर्तन गरेको छ । आयोगले आइतबार …चैत्र १३, २०७८
एसईईमा उमेरहद नलाग्ने (साप्ताहिक शैक्षिक गतिविधि चैत्र ४–११)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा ऐन, २०२८ को दफा २ को खण्ड (ध) र (छ), शिक्षा नियमावारी २०४९ को नियम ७८ को उपनियम र नियम ८२ मा पछि नयाँ व्यवस्था …चैत्र ११, २०७८
आन्तरिकतर्फ २५ प्रतिशत बढुवाको परीक्षा केन्द्र सार्वजनिक (परीक्षा केन्द्र सहित)शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगिताबाट बढुवाका लागि सञ्चालन गर्ने प्रतियोगितात्मक परीक्षामा सहभागी हनु उम्मेदवारहरूको केन्द्रगत विवरण सार्वजनिक गरेको छ …चैत्र ११, २०७८