After SEE Portal

मावि शिक्षक छनोट प्रतियोगिता विषयगत सामान्यको नतिजा सार्वजनिक (नतिजासहित)

Bridge Course

शिक्षक सेवा आयोगले माध्यमिक तहको नतिजा सार्वजनिक गरेको छ । आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले गत चैत ३ गते लिएको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षामा सहभागी भएका उम्मेदवारहरुको नतिजा सार्वजनिक गरिएको जनाएको छ ।

आयोगले सामान्य परीक्षामा उत्तीर्ण उम्मेदवारको विषयगत लिखित परीक्षा आगामी जेठ २६ गते बिहान ११ बजेदेखि सञ्चालन गर्ने सूचनामा उल्लेख गरेको छ । 

नतिजा हेर्नुहोस्ः

कोशी प्रदेशको नतिजा 

 मधेश प्रदेशको नतिजा

बागमती प्रदेशको नतिजा

गण्डकी प्रदेशको नतिजा

लुम्बिनी प्रदेशको नतिजा

 कर्णाली प्रदेशको नतिजा

सुदूरपश्चिमको नतिजा

A Levels MA