After SEE Portal

निमावि शिक्षक छनोट परीक्षाको केन्द्र सार्वजनिक (केन्द्रसहित)

Bridge Course

शिक्षक सेवा आयोगले आगामी वैशाख ८ गते हुने निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिने परीक्षाको केनद्र सार्वजनिक गरेको छ ।

आयोगको आजको निर्णय अनुसार खुला प्रतियोगिताको विषयगत (सामान्य) परीक्षाको केन्द्र सार्वजनिक गरेको हो ।

आयोगले गत फागुन २ गते  शिक्षक छनोटका लागि विज्ञापन गरेको थियो । नेपाली विषयका लागि १२०, अङ्ग्रेजीका लागि १८४, गणितका लागि १३३, विज्ञानका लागि १६८, सामाजिकका लागि १२४, गणित–विज्ञानका लागि ७२ पद भएको छ भने अन्य विषय यथावत रहेका छन् । त्यसमध्ये, शुक्ल युजुर्वेदका लागि १, कम्प्युटर विज्ञानका लागि १ संस्कृत भाषाका लागि ५ गरी जम्मा ७७८ रिक्त पदका लागि  पदका लागि ७४ हजार २०२ जनाले आवेदन दिएको आयोगले जानकारी दियो  ।

केन्द्र हेर्नुहोस्ः

A Levels MA
Thuprai - Books and E-books