शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्माकर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा दक्ष जनशक्तिको कारखाना भएको बताएका छन् । गल्लीगल्ली संस्थाद्वारा वीरेन्द्रनगर सुर्खेतमा शनिबार …चैत्र १९, २०७९
मावि तृतीय श्रेणीका शिक्षकको मर्यादा क्रम २२ औं स्थानमा (साप्ताहिक शैक्षिक गतिविधि चैत्र १०–१७)आईतबार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ स्वीकृत गरेको छ । विधेयकमा उल्लेख २२ औं मर्यादा स्थान मध्ये …चैत्र १८, २०७९
धनुषामा एक केन्द्रमा नेपालीको प्रश्नपत्र पुग्यो, अर्कोका निरीक्षण नियन्त्रणमामाध्यमिक शिक्षा परीक्षा (एसईई) को आज पहिलो दिन धनुषाको एक् परीक्षा केन्द्रमा नेपाली विषयको प्रश्नपत्र पुगेको छ । अंग्रेजी विषयको परीक्षा हुने दिन नेपाली …चैत्र १७, २०७९
एसईईको तयारी पूरा, जापानमा पनि परीक्षा केन्द्रयस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण तयारी पूरा भएको छ । “परीक्षाको सबै तयारी पूरा भइसकेको छ, ७७ ओटै जिल्लाका सबै जिम्मेवार निकायसँग …चैत्र १६, २०७९
१५ लाख थान मात्र विद्यालय तहका पाठ्यपुस्तक छाप्न बाँकीजनक शिक्षा सामग्री केन्द्र लिमिटेडले हालसम्म एक करोड ३५ लाख थान पुस्तक छपाइ सकिएको जनाएको छ । कक्षा ६ देखि १० सम्मको एक करोड ५० लाख थान पुस्तक छपाइको …चैत्र १२, २०७९
विद्यालयमा विभेद कहिलेसम्ममुठ्ठीदान र दाताको भरमा सञ्चालित धार्मिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सरकारको दिवा खाजा पाएका छैनन् । मेचीनगर–१५ मा सञ्चालित ओमकारेश्वर संस्कृत गुरुकुलका …चैत्र १२, २०७९
पाठ्यक्रम प्रारूप र लेटर ग्रेडिङ निर्देशिका,अनुसार ग्रेड सिट तयार गर्ने निर्देशनपाठ्यक्रम विकास केन्द्रले कक्षा ५, ८ र ९ मा ग्रेड सिट तयार गर्ने निर्देशन जारी गरेको छ । शैक्षिक सत्र २०७९ का लागि विद्यार्थी मूल्याङ्कन गरी ग्रेडसिट तयार …चैत्र १०, २०७९
पाठ्यक्रम, तालिम र शिक्षकअरु विधाका पनि लेख वा पुस्तक पढौँ र त्यसलाई म कसरी सिकाइमा प्रयोग गर्न सक्छु, मेरो कक्षालाई राम्रो गर्न सक्छु भनेर सोचौँ ।चैत्र ९, २०७९
एसईईमा दृष्टिविहीन र प्राविधिक धारका परीक्षार्थीलाई सहजअनिवार्य विषयमा प्रश्नपत्रका समानान्तर सेट तयार गरिएको । कठिनाइस्तर समान तर प्रश्न फरक रहेका प्रश्नपत्र प्रादेशिकस्तरमा समानान्तर रहेको ।चैत्र ८, २०७९
एसईईमा गत वर्ष भन्दा करिब ३५ हजार बढी परीक्षार्थी सहभागी हुँदैचालु शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा गत वर्ष भन्दा ३४ हजार ३३८ जना बढी विद्यार्थी सहभागी हुने भएका छन् । यो वर्ष ५ लाख १६ हजार ५७७ जना …चैत्र ६, २०७९