एकाइको वेबसाइट कहिले चल्छ ? अधिकांश विद्यालयको पनि मेल एड्रेस छैनउच्चस्तरीय आयोगका प्रतिवेदन हुन् वा विभिन्न निर्देशिका लुकाउन खप्पिस शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतमा रहेका ७७ ओटै शिक्षा विकास तथा समन्वय …बैशाख ११, २०८०
शिक्षामा छात्राको पहुँच बढाउन कन्या विद्यालय सञ्चालनबाँकेको जानकी गाउँपालिकाले शिक्षामा छात्राको पहुँच बढाउन कन्या विद्यालय सञ्चालन गरेको छ । शैक्षिक सत्र २०८० देखि गाउँपालिकामा पहिलोपटक छात्राहरुका लागि …बैशाख ९, २०८०
छात्रवृत्ति उपलब्ध गराउनुस्: काठमाडौँ महानगरपालिकाकाठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई अनिवार्यरुपमा छात्रवृत्ति उपलब्ध गराउन आग्रह गर्नुभएको छ । कूल …बैशाख ९, २०८०
निजी विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउनेकञ्चनपुरको भीमदत्त नगरपालिकाले निजी विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने निर्णय गरेको छ । नगरपालिकाका निमित्त प्रमुख …बैशाख ८, २०८०
कमजोर विद्यार्थीलाई स्कुटी किनेर पठाओ चलाउन डीएभीको सुझावमहंगो शुल्क तिर्दैमा गुणस्तरीय शिक्षा पाइन्छ भन्ने आम अभिभावकको भावनालाई राम्रो उत्तर दिएको छ जाउलाखेलको (डीएभी) सुशील केडिया विश्व भारती स्कुलले । सो विद्यालयले लेखक तथा निर्देशक उपेन्द्र उपेन्द्र सुब्बाकी छोरीलाई पढाइमा कमजोर भएको भन्दै स्कूलबाट निकालिदिएको छ ।बैशाख ६, २०८०
पाठ्यपुस्तक प्रधान र पाठ्यक्रम गौण मान्नु गलतपाठ्यक्रममा के छ ? त्यो थाहा छैन रे ! तर किताबमा भएका सबै पाठ राम्ररी पढाउने गरिएको पाँचथरमा विगत एक दशक अगाडिदेखि प्राथमिक तहमा अध्यापन गर्दै आएकी एक …बैशाख ५, २०८०
८५ करोड रुपियाँ ऋण लिएर जनक शिक्षाले समयमै पुस्तक छाप्योजनक शिक्षा सामग्री केन्द्र लिमिटेडले राष्ट्रिय वाणिज्य बैंकबाट ७५ करोड र नागरिक लगानी कोषबाट १० करोड गरी ८५ करोड ऋण लिएर विद्यालय तहको यो वर्षका लागि पुस्तक …बैशाख ४, २०८०
कक्षा १० को अङ्ग्रेजीको पाठ्यवस्तु संशोधनपाठ्यक्रम विकास केन्द्रले कक्षा १० को अनिवार्य अङ्ग्रेजी विषयको पाठ्यपुस्तकमा भएका एकाइ दुईको ‘फेस्टिवल एण्ड सेलिव्रेसन’ पेज १७ मा रहेको चित्र संशोधन गरेको छ …बैशाख ४, २०८०
तामझामका साथ भर्ना अभियान, विद्यार्थी घट्दैभित्राऊ ! टिकाऊ ! सिकाऊ ! अनि विकाऊ ! भन्दै सरकारले २०६१ सालदेखि विद्यालय भर्ना अभियान कार्यक्रम सञ्चालनमा ल्यायो । यो अभियान सञ्चालनमा आएको १९ वर्षसम्म पनि …बैशाख ३, २०८०
२३ वर्षपछि विद्यालय पुनःस्थापनानवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका–२ सीतापुरमा बाढीका कारण विस्थापित भएको विद्यालय दुई दशकपछि पुनःस्थापना भएको छ । सीतापुरमा रहेको …बैशाख ३, २०८०