एसईईको नतिजा बार्षिक कार्यतालिकाले तोकेको समयमा नै हुनेराष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार भित्र भित्र सार्वजनिक गर्ने गरी तयारी गरिरहेको छ । बोर्डले बार्षिक …जेष्ठ २३, २०८०
गर्मी बढेपछि पाँचदिन विद्यालय बन्दअत्याधिक गर्मी बढेपछि तनहुँको देवघाटका विद्यालय सोमबारदेखि पाँच दिन बन्द भएका छन् । देवघाट गाउँपालिकाले सोमबारदेखि वडा नं १ र ५ का सबै विद्यालय पाँच दिन बन्द …जेष्ठ २३, २०८०
छात्रवृत्ति उपलब्ध नगराउने स्कुलको नाम सार्वजनिक (नामावलीसहित)मेयर साहेब त्यस अडानमा स्पष्ट हुनुहुन्छ । उहाँले अटेर गर्ने स्कुललाई बन्द गर्ने भन्नुभएको छ । तोकिएको मितिसम्म पनि छात्रवृत्ति उपलब्ध गराउन अटेर गर्ने स्कुलको सम्बन्धन खारेज गर्नेमा हामी स्पष्ट छौँ ।जेष्ठ २३, २०८०
कामपाको तीन विद्यालयमा सञ्चालन हुन सकेन शिक्षामा सीप कार्यक्रमकाठमाडौं महानगरपालिकाले यही शैक्षिक सत्रदेखि सुरु गरेको शिक्षामा सीप कार्यक्रम तीन माध्यमिक विद्यालयमा सञ्चालन हुन सकेको छैन । कामपाले गत वैशाख १२ देखि …जेष्ठ २२, २०८०
कर्णालीमा शिक्षा सुधारका लागि एक जिला एक नमुना विद्यालयकर्णाली प्रदेश सरकारले एक जिल्ला एक नमूना विद्यालय निर्माण गर्ने भएको छ । सार्वजनिक शिक्षा सुधार अभियान मार्फत सामुदायिक विद्यालयमा शिक्षण सिकाइ …जेष्ठ २२, २०८०
७७ एकाइमा विद्यालय कर्मचारीको धर्नासरकारले आगामी वर्षको बजेटमा आफ्नो मुद्दा सम्बोधन नगरेपछि देशैभरका शिक्षा विकास तथा समन्वय एकाइमा विद्यालय कर्मचारीले धर्ना दिएका छन् । विद्यालय कर्मचारी …जेष्ठ २१, २०८०
गर्मी बढेपछि विद्यालय बन्द गर्न थाले स्थानीय तहकेही दिनदेखि बढेको अत्याधिक गर्मीका कारण पूर्वका सुनसरी, मोरङ र झापाका सामुदायिक र संस्थागत विद्यालय धमाधम विदा दिन थालिएको छ।जेष्ठ २१, २०८०
मान्छे झुक्याउन सरकारले नीति तथा कार्यक्रम ल्यायो, विद्यालय कर्मचारीलाई झुक्यायो (साप्ताहिक शैक्षिक गतिविधि जेठ १३–१९)सरकारले सार्वजनिक गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीको मागमुद्दा सार्वजनिक गरेको भए पनि बजेटमा लुकाएको भन्दै शिक्षक कर्मचारी आक्रोशित …जेष्ठ २१, २०८०
संघीय शिक्षा ऐनमै अभिभावकको भूमिका स्पष्ट पार्न सुझावअभिभावकहरुलाई विद्यालयको ग्राहक नभइ मालिक बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । विद्यालय सञ्चालनमा अभिभावकको दायित्व समेट्ने कुरा संघीय शिक्षा …जेष्ठ १९, २०८०
विद्यालय तह पास गर्ने जम्मा आठ प्रतिशतकर्णाली प्रदेशमा विद्यालय तह पास गर्ने जम्मा आठ प्रतिशत रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को नतिजा …जेष्ठ १८, २०८०