पहिरोका कारण ताप्लेजुङका विद्यालयको पठनपाठन प्रभावितताप्लेजुङको पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै आएको बाढीपहिराका कारण सिदिङ्वा र सिरिजङ्घा गाउँपालिका विद्यालय प्रभवित भएका छन् ।बाढीपहिराका कारण बाटो …आषाढ ७, २०८०
५–५ लाख रुपियाँ अनुदान पाउने सामुदायिक विद्यालयको नामावली प्रकाशन (नामावली सहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले व्यवस्थापकीय र शैक्षिक स्तरका आधारमा उत्कृष्ट सामुदायिक विद्यालयहरूलाई ५–५ लाखको दरले नतिजामा आधारित प्रोत्साहन …आषाढ ७, २०८०
काठमाडौंका संस्थागत विद्यालयलाई शुल्क प्रस्ताव पठाउन निर्देशनकाठमाडौं महानगरपालिकाले कक्षा ११ को शुल्क प्रस्ताव असार मसान्तसम्मा पठानविद्यालयलाई निर्देशन दिएको छ । महानगर शिक्षा विभागले सबै संस्थागत विद्यालयलाई कक्षा …आषाढ ७, २०८०
एसईई नतिजा सार्वजनिक चाहने संस्थाबाट आवेदन मागराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईईको नतिजा सार्वजनिक गर्न चाहने संघ संस्थाबाट आवेदन माग गरेको छ । एसएमएस, आईभीआर वा …आषाढ ६, २०८०
महानगरका ३९ निजी विद्यालयले अहिले सम्म छात्रवृत्ति विवरण बुझाएनन्काठमाडौं महानगरपालिकाका भित्रका ३९ निजी विद्यालयले अहिले सम्म छात्रवृत्ति विवरण बुझाएका छैनन् ।आषाढ ५, २०८०
बालविकास सहजकर्ताको नपुग तलब स्थानीय तहमा हस्तान्तरणशिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालविकास सहजकर्ताको वृद्धि भएको पारिश्रमिक स्थानीय तहलाई हस्तान्तरण गरेको छ । केन्द्रले सबै स्थानीय तहलाई …आषाढ ५, २०८०
विद्यालय बन्द गरिएकोमा स्पष्टीकरण मागकेकति कारणले विद्यालय बन्द गरिएको सो बारेमा तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ ।आषाढ ४, २०८०
विद्यालय कर्मचारीको आन्दोलन स्थगितसर्वाेच्च अदालतको फैसला सरकारले कार्यान्वयन नगरेमा पुनः आन्दोलनका कार्यक्रम जारी राख्ने चेतावनी दिइएको छ ।आषाढ ३, २०८०
सुरु गरे विद्यालय कर्मचारीले विद्यालय बन्द गर्न, लेटर प्याडमा अभिव्यक्ति दिन अध्यक्ष तिवारीको प्रमुख बालेनलाई चुनौतीविद्यालय कर्मचारीले आज बिहानैदेखि विद्यालय बन्द गर्न सुरु गरेका छन् । सरकारसँग विभिन्न माग राखेर चरणबद्ध आन्दोलन गर्दै आएका विद्यालय कर्मचारीले …आषाढ ३, २०८०
अनि बालेनले जवाफ दिए– ‘नो’कामपाले आज शुक्रबार विहान १० बजे सार्वजनिक सूचना जारी गरेर मेला स्थगित भएको जानकारी दिने सूत्रबाट थाहा भएको छ ।आषाढ १, २०८०