ब्रेल पाठ्यपुस्तक छपाइ एवम् वितरणका लागि अनुदान लिन आवेदन मागशिक्षा तथा मानव स्रोत विकास केन्द्रले संस्थागत साझेदारीमा ब्रेल पाठ्यपुस्तक छपाइ एवम् विवरणका लागि अनुदान दिने सम्बन्धमा इच्छुक संस्थालाई सूचीकृत हुन निर्देशन …मंसिर ३, २०८०
भूकम्पबाट जाजरकोट र रुकुमका ४० हजार विद्यार्थी प्रभावितकात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पका कारण ३० प्रतिशत विद्यार्थी प्रभावित भएको कर्णाली प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारको सामाजिक …कार्तिक २७, २०८०
२०८० को एसईईको लागि आवेदन खुलाराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १०ले २०८० सालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा समावेश हुनका लागि परीक्षा आवेदन फाराम …कार्तिक २४, २०८०
कक्षा ९को रजिष्ट्रसन फारम खुलाराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा समावेश हुनका लागि रजिष्ट्रेशन फाराम खुला गरेको छ …कार्तिक २४, २०८०
कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिकराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको आजको निर्णयानुसार नतिजा नतिजा सार्वजनिक …कार्तिक २३, २०८०
कक्षा १२ को पुरक परीक्षाको नतिजा तिहार अगाडि नै सार्वजनिक हुनेराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा तिहारको बिदा अगाडि नै गर्ने तयारी थालेको छ । बोर्डले कार्तिक २४ गते भित्र नतिजा …कार्तिक २२, २०८०
विद्यार्थीलाई किताब बोक्न नपर्दानवलपरासी (बर्दघाट सुस्तापूृर्व)को गैँडाकोट–८ स्थित कालिका नमूना माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत दिनेश बोहोरा हिजोआज झोलामा कपी, कलम मात्र बोकेर …कार्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ९१ विद्यालयमा पूर्ण क्षतिजाजरकोट भूकम्पले ९१ ओटा विद्यालयमा पूर्ण क्षति पुर्याएको छ । भूकम्पमा परी ९१ विद्यालयको ३६६ ओटा कक्षा कोठा ४३ ओट शौचालय, ११ …कार्तिक २०, २०८०
भूकम्प प्रभावित १० जनालाई विद्यालय तहसम्म एलए एजुकेसन ग्रुपका संस्थापकले निशुल्क पढाउनेएलए एजुकेसन ग्रुपका संस्थापकले भूकम्प प्रभावित १० बालबालिकालाई आवासीय सुविधासहित अध्यापन गराउने घोषणा गरेका छन । संस्थापकद्वय उमेश श्रेष्ठ र विद्या …कार्तिक १९, २०८०
पुस्तक विहीन शुक्रवारका लागि प्रशिक्षक सूचिकृत हुन आव्हान (कार्यक्रम छनोट भएका विद्यालय सहित)काठमाडौं महानगरपालिकाले पुस्तक विहीन शुक्रवार, शिक्षामा सिप कार्यक्रममा प्रशिक्षण दिन चाहने संघ संस्था तथा व्यक्तिहरूलाई विद्यालयमा सूचीकृत हुन अनुरोध गरेको छ …कार्तिक १७, २०८०