ससर्त अनुदानको बजेट रकमान्तर नगर्न विद्यालयलाई निर्देशनसामुदायिक विद्यालयमा नेपाल सरकारबाट सःसर्त अनुदानको रकमान्तर नगर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ । केन्द्रले सूचना जारी गर्दै बजेट …पौष १, २०८०
८ हजार २८ बालकालिकालाई ५ करोड ६५ लाखको दिवा खाजापछिल्लो समय सामाजिक सञ्जालमा इटहरी उपमहानगरपालिकाका बालबालिकालाई दिएको दिवा खाजाको चर्चाले तंरग पैदा गरेको छ । उपमहानगरपालिकाले साप्ताहिक मेन्यु सहित …मंसिर २६, २०८०
महानरले स्रोत शिक्षक नियुक्त गर्योकाठमाडौं महानगरपालिकाले स्रोत शिक्षक पदपूर्तिका लागि अन्तिम नतिजा प्रकाशन गरेको छ । स्रोत शिक्षक छनोट समितिको आज बसेको बैठकले मंसिर २३ गते सञ्चालन गरेको …मंसिर २४, २०८०
बौद्धिक अपाङ्ग विद्यालय आर्थिक सङ्कटमानेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेगाउँस्थित सरस्वती प्राथमिक विद्यालयमा सञ्चालित बौद्धिक अपाङ्ग दिवा सेवा केन्द्र सञ्चालन गर्न आर्थिक सङ्कटमा परेको छ । यो …मंसिर २०, २०८०
दक्षिणकालीको टोलीले जाजरकोटमा निर्माण गरे अस्थायी कक्षाकोठासो विद्यालयमा अस्थायी कक्षाकोठा निर्माण पूरा नभएका कारण हालसम्म पनि कक्षाहरु सुचारु हुन सकेको छैन ।मंसिर २०, २०८०
कक्षा ११ का विद्यार्थीको रजिस्ट्रेसन आवेदन फाराम खुलाराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२ ) ले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको रजिस्ट्रेसन आवेदन फाराम खुला गरेको छ …मंसिर २०, २०८०
पाठ्यक्रम अद्यावधिक नहुँदासम्म साबिककै आधारमा विद्यार्थी मूल्याङ्कन गर्न निर्देशनपाठ्यक्रम विकास केन्द्रले कक्षा ९ र १० का ऐच्छिक विषयको विद्यार्थी मूल्याङ्कन राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ बमोजिम नै हुने र अन्य …मंसिर १९, २०८०
प्रादेशिक गुरुकुल विद्यालय भवन बनाउन महायज्ञकाभ्रेपलाञ्चोकको पनौतीमा स्थापित प्रदेशस्तरीय गुरुकुल विद्यालय भवन बनाउन शनिबारदेखि महायज्ञ सुरु गरिएको छ । ‘शचीतिर्थ त्रिवेणी गुरुकुल’ नामकरण गरिएको …मंसिर १७, २०८०
शिक्षा विधेयकका बारेमा पूर्वसचिवको सुझावशिक्षकलाई सामान्य सजाय प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिले नै गर्ने । भविष्यका लागि अयोग्य ठहरिने र नठहरिने गरी गरिने सजाय सम्बन्धित स्थानीय तहले नै टुङ्ग्याउने ।मंसिर १७, २०८०
समृद्ध मुलुकको लागि सूचना प्रविधिमा लगानी अपरिहार्यविश्वबजारमा निकै लोकप्रिय बनेको सूचना प्रविधि सम्बन्धि व्यवसायलाई उच्च्तम प्रयोग गर्न सकिएमा नेपालले पनि मनग्य फाइदा लिनसक्ने यस क्षेत्रका जानकारहरूले बताएका …मंसिर १६, २०८०