एसइई परीक्षा : निजीभन्दा सामुदायिक विद्यालय अब्बलएसइई परीक्षाफल प्रकाशनको नतिजाअनुसार बागलुङमा निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा अब्बल देखिएको छ । बिहीबार प्रकाशित एसइई परीक्षाफल …आषाढ २२, २०८०
१५ दिनसम्म भर्ना गर्न पुनः सूचनाकाठमाडौं महानगरपालिकाले दुर्गमका विद्यार्थीलाई लक्षित गरी कक्षा ११ मा भर्ना गर्ने म्याद कम्तीमा १५ दिन कायम गर्न शिक्षण संस्थालाई निर्देशन दिएको छ …आषाढ २२, २०८०
गणितमा एक लाख बढीको ग्रेड ई२०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को भर्खरै सार्वजनिक भएको नतिजा हेर्दा अनिवार्य गणित विषयमा ई ग्रेड ल्याउनेको संख्या धेरै रहेको छ …आषाढ २१, २०८०
गत वर्ष भन्दा नतिजा सुधारः अध्यक्ष शर्मामाध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा गत वर्ष भन्दा सुधार भएको राष्ट्रिय परीक्षा बोर्डले दाबी गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले ३.६ देखि …आषाढ २१, २०८०
२०७९ सालको एसईईको नतिजा सार्वजनिकराष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गरेको छ । परीक्षा बोर्डको अहिले बसेको बैठकको निर्णयले …आषाढ २१, २०८०
यसरी एसईईको नतिजा हेर्न सकिन्छमाध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डले केही समय पछि पत्रकार सम्मेलन गर्दै छ । अबको एक घण्टा भित्र सार्वजनिक …आषाढ २१, २०८०
आज एसईई नतिजा२०७९ चैत १७ गतेदेखि सञ्चालन भएको एसईईमा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए । त्यसका लागि देशभर दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएको थियो ।आषाढ २१, २०८०
एसईई नतिजा सार्वजनिक भएको १५ दिन सम्म कक्षा ११ मा भर्ना लिन विद्यालयलाई निर्देशनमाध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको १५ दिन सम्ममा कक्षा ११ मा भर्ना गर्ने समयतालिका मिलाउन काठमाडौं महानगरपालिकाले विद्यालयलाई निर्देशन …आषाढ २०, २०८०
एसइई नतिजा प्रकाशनका लागि इडियु सञ्जाल सहित १६ संस्थाले पाए अनुमतिमाध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनका लागि इडियु सञ्जाल सहित १६ ओटा संस्थाले अनुमति पाएका छन् । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण …आषाढ २०, २०८०
पुरानै निर्देशिका अनुसार एसईईको नतिजा सार्वजनिक हुने, २२ गते भित्र नतिजा आउनेराष्ट्रिय परीक्षा बोर्ड २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा लेटर ग्रेडिङ निर्देशिका, २०७२ अनुसार प्रकाशन गर्ने भएको छ । बोर्डको आजको बैठकले एसईईको …आषाढ १८, २०८०