घरघरमा शिक्षक, सबैको रोजाइमा पब्लिकधरान–१२ चतरा लाइनस्थित पब्लिक उच्च माविका शिक्षक तथा व्यावस्थापन समितिका सदस्य आजभोलि बालबालिकाको घरघरमा पुग्ने गरेका छन् । नमूना विद्यालयका रुपमा …मंसिर १६, २०८०
भूकम्प प्रभावित क्षेत्रका बालबालिकालाई मनोसामाजिक परामर्श आवश्यकरुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१४ जामिरकोट टाकुराकी कक्षा ८ मा अध्यनरत सिन्दु मल्ल सधैँ झैँ विद्यालय आउछिन् । उनले अध्ययन गर्ने विद्यालयको नाम हो, जनविकास …मंसिर १६, २०८०
सानीभेरीमा एक हप्ता भित्र पाठ्यपुस्तक पुग्नेगत कात्तिक १७ गते राति ११बजेर ४७ मिनेट मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गयो । सो भूकम्पबाट सानीभेरी गाउँपालिका पश्चिम रुकुमका ४५ …मंसिर १४, २०८०
शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार मन्त्री बस्नेतस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार भएको बताएका छन् । उनले बुधबार सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ …मंसिर १४, २०८०
सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दैसामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएका बेला वीरगञ्ज महानगरपालिकामा सञ्चालित सामुदायिक बिद्यालयमा भने पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएको …मंसिर १४, २०८०
माथिल्ला कक्षा चढ्दै जाँदा विद्यार्थी गणित र विज्ञानमा झन कमजोरशैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) बाट भएका हालसम्मका अध्ययन प्रतिवेदनले तल्ला कक्षाका तुलनामा माथिल्ला कक्षामा उपलब्धि झन् झन् खस्कदै गएको तथ्य सार्वजनिक …मंसिर ११, २०८०
कागजमा चुस्तदुरुस्त, बन्द कोठामा प्रतिवेदन तयारसामुदायिक विद्यालयलाई गरिबका छोराछोरी पढ्ने विद्यालय भनेर चिनिन्छ । सबै विद्यालयमा मजदुर तथा गरिबका छोराछोरी मात्र अध्ययन गर्ने भएको हुँदा यो पर्यायले …मंसिर ११, २०८०
भोजपुरका विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षाभोजपुरमा प्राविधिक शिक्षा माध्यमिक तहमा नै प्राविधिक शिक्षा विद्यार्थीको रोजाइमा पर्न थालेको छ । विभिन्न माध्यमिक विद्यालयले ऐच्छिक विषयका रूपमा प्राविधिक …मंसिर ८, २०८०
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन सुरुगत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ५ रेक्टरस्केलको भूकम्पले मानवीयसँगै भौतिक संरचनामा ठूलो क्षति पु¥यायो । त्यसमा …मंसिर ७, २०८०
कक्षा १२ को गणित विषयको पाठ्यक्रम परिवर्तन (सबै विषयको नमुना प्रश्न २०८०, विशिष्टीकरण तालिका र पाठ्यक्रम सहित)पाठ्यक्रम विकास केन्द्रले माध्यमिक शिक्षा (कक्षा ११ र १२) पाठ्यक्रम २०७६ मा केही तथ्यलाई अपडेट गरेको छ । केन्द्रले विशिष्टीकरण तालिकामा परिमार्जन …मंसिर ५, २०८०