सामुदायिक विद्यालयलाई कुनै शीर्षकमा पनि शुल्क नलिन निर्देशनबर्दियाको बारबर्दिया नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयलाई कुनै शीर्षकमा शुल्क नलिन निर्देशन दिएको छ ।पालिकाले नगरपालिकाले विद्यार्थी भर्ना …आषाढ १८, २०८०
काठमाडौं महानगरपालिकाले छात्रवृत्ति वितरणका लागि छनोट परीक्षा आफैं लिनेकाठमाडौं महानगरपालिकाले निजी विद्यालयले प्रदान गर्ने छात्रवृत्ति छनोट परीक्षा आफैं सञ्चालन गर्ने भएको छ । शैक्षिक सत्र २०८०र०८१ देखि कक्षा ११ मा निजी …आषाढ १७, २०८०
शैक्षिक उन्नयन वर्ष घोषणाको अन्तर्यशिक्षकलाई निरन्तर रूपमा शिक्षणस्तर सुधार्न प्रतिबद्ध बनाउने ध्येय यस कार्यक्रमले राखेको छ । यसले शिक्षकलाई निरन्तर रूपमा पेसागत क्षमता विकासप्रति प्रतिबद्ध बनाउँछ ।आषाढ १७, २०८०
शिक्षा बजेटको झलकजिल्लान्तर सरूवाबाट मिलान हुनु पर्ने सङ्ख्यामध्ये १६३८ जनाको जिल्लान्तर सरुवाबाट मिलान सम्पन्न भैसकेको छ भने बाँकी सङ्ख्या यसै शैक्षिक सत्रभित्र सम्पन्न गर्ने सोच रहेको ।आषाढ १६, २०८०
शिक्षामा सिप कार्यक्रम- ‘मोवाइल एण्ड एलेक्ट्रोनिक्स’ विधा धेरै विद्यार्थीको रोजाइमाकाठमाडौं महानगरपालिकाले चालु शैक्षिक सत्रबाट सुरु गरेको ‘शिक्षामा सिप’ अन्तर्गत बुक फ्रि फ्राइ डे कार्यक्रममा विद्यार्थीको पहिलो रोजाइमा ‘मोवाइल …आषाढ १५, २०८०
स्याङ्जाका सबै पालिकामा स्थानीय पाठ्यक्रमस्याङ्जाका नौवटै स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण गरेर पठनपाठन सुरु गराएका छन् । भिरकोट नगरपालिकाले २०७७ सालमा स्याङ्जामा पहिलो पटक स्थानीय पाठ्यक्रम र …आषाढ १३, २०८०
कक्षा १२ को उत्तर पुस्तिका परीक्षण प्रभावित, बागमतीमा आंशिक अन्य प्रदेशमा ठप्पमाध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) को आन्दोलनका कारण कक्षा १२ को उत्तरपुस्तिका परीक्षण कार्य पूर्ण रुपमा प्रभावित भएको छ । विभिन्न १८ बुँदे माग सहित …आषाढ १२, २०८०
भक्तपुरका विद्यालय कर्मचारीको पारिश्रमिक बढ्योभक्तपुर नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीका पारिश्रमिक थप गर्ने भएको छ । नगरपालिकाले आ।व। २०८०–८१ को अनुमानित आय—व्यय (बजेट) …आषाढ ११, २०८०
एसईई नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा बोर्ड, नतिजा सार्वजनिक गर्ने विषयमा अन्योल कायमैएसईईको नतिजा सार्वजनिक भए लगतै see.edusanjal.com बाट हेर्न सकिने छ ।आषाढ ११, २०८०
सुदूरपश्चिम प्रदेशमा भर्ना दर घट्यो, विद्यालय बाहिरका बालवालिकाको संख्या पनि बढ्योसुदुर पश्चिम प्रदेशमा अघिल्लो बर्षहरूभन्दा गत वर्षको शैक्षिक सत्रमा विद्यालय तहमा बालबालिकाको भर्ना दरमा कमी आएको पाइएको छ । सरकारले सार्वजनिक गरेको …आषाढ ८, २०८०