बुक फ्रि फ्राइडेका कार्यक्रमले विद्यार्थीहरूमा ज्ञानको दायरा बढेकोः उपप्रमुख ढंगोलकाठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बुक फ्रि फ्राइडेका कार्यक्रमले विद्यार्थीहरुमा ज्ञानको दायरा बढेको बताएकी छिन् । हिजो बालुवाटारको महेन्द्र …श्रावण ६, २०८०
विद्यालय शिक्षा ऐन मन्त्रिपरिषद्मा विचारधीन छ: मन्त्रीराईशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षा क्षेत्रमा ऐन, कानुनको रिक्ततालाई पूर्ति गर्न आफूले प्राथमिकता दिएको बताउनुभएको छ । प्रतिनिधिसभाको …श्रावण ३, २०८०
दक्षिणकालीका एसईईमा सफल १५ जना सम्मानितदक्षिणकाली नगरपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ मा सफल १५ जना विद्यार्थीलाई साहस नेपालले सम्मान गरेको छ । दक्षिणकाली नगरपालिका वडा नं ४ का …श्रावण १, २०८०
कञ्चनपुरका विद्यालयमा सेनाको राष्ट्रिय सेवा दल तालिममहेन्द्रनगर, १ साउन (रासस): नेपाली सेनाले कञ्चनपुरका तीन विद्यालयमा आजदेखि राष्ट्रिय सेवा दल (एनसीसी) तालिम सुरु गरेको छ । यहाँस्थित नेपाली सेनाको श्रीदल …श्रावण १, २०८०
कक्षा ११ मा भर्ना: भविष्यको योजना बनाएर विषय रोज्ने कि लहडमा ?माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल प्रकाशनसँगै कक्षा ११ मा भर्नाका लागि विद्यार्थी र अभिभावक कुन विषय कहाँ पढ्ने भनेर भौँतारिरहेका छन् । कक्षा ११ र …श्रावण १, २०८०
स्थानीय क्षेत्रमा विद्यार्थी टिकाउन मुस्किलकैलालीको टीकापुर शैक्षिक नगरीको रूपमा परिचित छ । शैक्षिक क्षेत्रमा टीकापुरको नाम स्थापित गर्ने पहिलो विद्यालय हो, वीरेन्द्र विद्या मन्दिर माध्यमिक …आषाढ ३०, २०८०
आन्तरिक मूल्याङ्कन मापदण्ड सार्वजनिक (मापदण्डसहित)पाठ्यक्रम विकास केन्द्रले विद्यार्थी सिकाइका लागि आन्तरिक मूल्याङ्कन मापदण्ड, २०८० (कक्षा ९–१२) सार्वजनिक गरेको छ । सिकाइ सहजीकरणका क्रममा विद्यार्थीका …आषाढ २९, २०८०
विद्यालयको जग्गा अवैध उत्खनन् गर्ने विरुद्ध विशेष अदालतमा मुद्दाबैजनाथ बहुभाषिक आधारभूत विद्यालयको जग्गा अवैध रुपमा उत्खनन् गराउने चार जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा मुद्दा दायर गरेको छ …आषाढ २८, २०८०
वीरगञ्जका १५ विद्यालय कारबाहीमावीरगञ्ज महानगरपालिकाले महानगरभित्रका १५ विद्यालयलाई कारबाही गरेको छ । एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइईएमआइएस) सफ्टवेयर नलिने र लिएर पनि अद्यावधिक …आषाढ २८, २०८०