निजी विद्यालय शैक्षिक गुठीमा जान नसक्नेनिजी विद्यालयहरूलाई गुठीमा लगेमा आफूहरू आन्दोलित हुनेपौष २२, २०८०
विद्यालय कर्मचारीको दरबन्दी ऐनमा नै तोकिनु पर्ने (संशोधन प्रस्ताव सहित)विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूको पद र श्रेणी शिक्षा ऐनमा नै तोकिनु पर्ने नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले …पौष १९, २०८०
लमजुङमा ‘हाइ अल्टिच्युड’को प्याराग्लाइडिङ विद्यालय स्थापनालमजुङमा ‘हाइ अल्टिच्युड’को प्याराग्लाइडिङ विद्यालय सञ्चालनमा आएको छ । लमजुङको दोर्दी गाउँपालिका–८ थोँतीमा बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले उक्त विद्यालय …पौष १८, २०८०
शैक्षिक गुणस्तर सुधारमा जुट्दै षडानन्द नगरपालिकाषडानन्द नगरपालिकाले शैक्षिक सुधार नियम तर्जुमा गरी त्यसको अक्षरसः कार्यान्वयनमा जोड दिएको छ । नगर क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि …पौष १७, २०८०
घाममा परीक्षा दिँदै हुम्लाका विद्यार्थीउच्च हिमाली जिल्ला हुम्लामा चिसो बढ्दै गएपछि विद्यार्थीले घाममा बसेर वार्षिक परीक्षा दिन थालेका छन् । हुम्लामा विगतका वर्षझैँ हिमपात नभए पनि चिसो बढ्दा खुल्ला …पौष १७, २०८०
विद्यालय अगाडिका ३६ स्थानमा ‘पेलिकन’ प्रणाली जडान गर्दै महानगरपालिकाकाठमाडौं महानगरपालिकाले विद्यालय अगाडिका ३६ स्थानमा अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ (पेलिकन) सडक पार गर्नका लागि सहज गराउने प्रणाली जडान गर्ने तयारी गरेको छ …पौष १६, २०८०
एसईई बार्षिक कार्यतालिकाभन्दा पछि सर्ने संकेतशैक्षिक सत्र २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) केही साता सर्ने सम्भावना बढेर गएको छ । जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पका कारण त्यहाँको पठनपाठनमा असर …पौष १६, २०८०
अत्याधिक चिसोका कारण जुम्लाका विद्यालय फागुन २ गतेसम्म बन्द हुनेजुम्लामा अत्याधिक चिसो बढेपछि विद्यालय बन्द गरिएको छ । आठओटै स्थानीय तहले अत्यधिक चिसोका कारण पुसको पहिलो सातादेखि फागुनसम्म सबै सामुदायिक विद्यालय बन्द …पौष १५, २०८०
विद्यालयको स्वर्ण महोत्सवमा ४० लाख जुट्योस्थापनाको ५० वर्षमा प्रवेश गरेको लमजुङको दोर्दी गाउँपालिका–७ फलेनीस्थित बालकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा स्थानीय सहयोगदाताले रू ४० लाख १८ हजार …पौष १४, २०८०
पाठ्यपुस्तक कस्ले छाप्ने अन्योल कायमै, सबै कक्षाका छाप्न सक्छौं जनक शिक्षानयाँ शैक्षिक सत्र सुरु हुन अब करिब साढे तीन महिना मात्र बाँकी छ । विगत वर्षमा जस्तो यो वर्ष पनि पाठ्यपुस्तक कस्ले छाप्ने भन्ने विषय निर्ण गर्न सरकारले ढिला …पौष १३, २०८०