रोजगारीकै लागि पढाइ छोड्छन् बालबालिकाडडेल्धुरामा रोजगारीका लागि बीचमै पढाइ छोड्ने बालबालिकाको सङ्ख्या धेरै रहेको छ । पारिवारिक आर्थिक अवस्था कमजोर हुँदा पढाइलाई भन्दा रोजगारको खोजी गर्न बाध्य छन् …आषाढ २८, २०८०
संस्थागत विद्यालयमा छात्रवृत्ति पाउन आजदेखि साउन १२ गते सम्म आवेदन दिनुपर्नेकाठमाडौं महानगरपालिका शिक्षा विभागले कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षाका लागि आजदेखि आवेदन लिने भएको छ । संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गर्न …आषाढ २८, २०८०
कक्षा १–१२ लाई दिवा सत्रमा पढाउन देवदह नगरपालिकाको निर्देशनदेवदह नगरपालिकाले कक्षा ११–१२ दिवा सत्रमा सञ्चालन गर्न विद्यालयलाई निर्देशन दिएको छ । नगर कार्यपालिकाले कक्षा ११ र १२ सञ्चालित सामुदायिक एवं संस्थागत …आषाढ २७, २०८०
अब काठमाडौंमा कक्षा ११–१२ मात्र सञ्चालन गर्न नपाइने प्रस्ताव नगरसभामा,संशोधन प्रस्तावमा के छ ?काठमाडौं महानगरपालिकाको आज भएको १३ औँ नगरसभाको चौथो बैठकमा महानगरभित्र कक्षा ११–१२ (प्लस टु) मात्र सञ्चालन गर्न नपाइने कानुन बनाउने प्रस्ताव पेश भएको …आषाढ २६, २०८०
पाठ्यक्रम कार्यान्वयन पक्षमा समस्याका चाङपाठ्यक्रम कार्यान्वयन पक्षमा समस्याका चाङ देखिएको स्थलगत अध्ययनले देखाएको छ । पाठ्यक्रम विकास केन्द्र र शिक्षा पत्रकार सञ्जाल, नेपाल (इजोन) ले …आषाढ २५, २०८०
एसईईपछि कसरी विषय रोज्ने अन्योलकैलालीको जोशीपुरका रतन धामी एसईई नतिजापछि के विषय अध्ययन गर्ने भन्ने अन्योल छ। परीक्षामा दुई दशमलव आठ ग्रेड ल्याएका धामीलाई यतिखेर के विषय पढ्ने …आषाढ २५, २०८०
साउन पाँच गतेभित्र विद्यालयको विवरण अद्यावधिक गर्नुपर्ने (अद्यावधिक भएका विद्यालयसहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले असार १५ गते भित्र एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा अद्यावधिक नभएका विद्यालयलाई साउन १५ गतेभित्र विवरण अद्यावधिक …आषाढ २५, २०८०
संस्थागत विद्यालयमा छात्रवृत्ति प्रदान गर्नका लागि आवेदन खुलाकाठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिका लागि छनोट परीक्षा सञ्चालन गर्न आवेदन खुला गरेको छ । महानगर शिक्षा विभागले कक्षा ११ मा छात्रवृत्ति कोटामा …आषाढ २३, २०८०
एसईईको नतिजामा पुर्योगका लागि साउन ५ गते भित्र निवेदन दिनुपर्नेराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को पुनर्योग गर्न चाहनेले साउन ५ गते भित्र आवेदन दिन …आषाढ २३, २०८०
एसईई पुरक परीक्षा साउन २६ र २७ गते सञ्चालन हुने (परीक्षा तालिकासहित)राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७९ सालको माध्यमिक शिक्षा (एसईई) पुरक (ग्रेडबृद्धि) परीक्षा को समय तालिका सार्वजनिक …आषाढ २३, २०८०