After SEE Portal

कक्षा ८ को बार्षिक परीक्षा महानगरले चैत दुई गतेदेखि सञ्चालन गर्ने (परीक्षा तालिकासहित)

Bridge Course

काठमाडौं महानगरपालिकाले आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ ।

महानगरपालिका शिक्षा विभागले आगामी चैत २ गतेदेखि परीक्षा सुरु गरेर ९ गते सम्ममा परीक्षा सक्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो ।

महानगरपालिकाको पूर्व सूचना विना आकस्मिक बिदा परे पनि परीक्षा नरोकिने सूचनामा उल्लेख छ । विद्यार्थीको प्रवेशपत्र फागुन २० गतेदेखि विद्यालयले प्रिन्ट गरेर दिन सक्ने छ भने परीक्षाका लागि प्रश्नपत्र चैत्त १ गते सम्बन्धित विद्यालयको स्रोत केन्द्रबाट वितरण गरिने सूचनामा उल्लेख छ ।

A Levels MA