निजी विद्यालयलाई विद्यार्थी भर्ना गर्दै छात्रवृत्ति कोटा छुट्याउन मन्त्रालयको निर्देशननिजी विद्यालयमा छात्रवृत्ति कोटा निर्धारण गरी विद्यार्थी भर्ना गर्ने गराउन सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरूलाई शिक्षा, …चैत्र २२, २०८०
बाल विकास केन्द्रको नक्साङ्कन गर्नु पर्ने (मापदण्डको मस्यौदासहित)बाल विकास केन्द्रको नक्साङ्कन गर्नु पर्ने गरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड तयार गरेको छ। मन्त्रालयले विद्यालय स्थापना, सञ्चालन तथा …चैत्र २२, २०८०
कक्षा १० का लागि १०२ विषयको पाठ्यक्रम तयार, तर पढाइ २० को मात्र (पाठ्यक्रम सहित)पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ शैक्षिक सत्र २०८० देखि कार्यान्वयनमा ल्याएको छ । केन्द्रले कक्षा एकदेखि १० सम्म …चैत्र १९, २०८०
गोकर्णेश्वर नगरपालिकाले संस्थागत विद्यालयको श्रेणीगत शुल्क निर्धारण गर्यो (शुल्क, सूची र सूचकसहित)सवै तहको ‘ग’ श्रेणीको भन्दा २५ प्रतिशत बढी ‘ख’ श्रेणीको भन्दा ५० प्रतिशत बढी ‘क’ श्रेणीका विद्यालयले शुल्क लिन पाउने गरी शुल्क निर्धारण गरेको छ …चैत्र १७, २०८०
विपन्न लक्षित छात्रवृत्ति पाएका विद्यार्थीको विवरण अद्यावधिक गराउन निर्देशनविपन्न लक्षित छात्रवृत्ति पाएका विद्यार्थीको विवरण अद्यावधिक गराउन शिक्षा तथा मानव स्रोत केन्द्रले विद्यालयलाई आग्रह गरेको छ । केन्द्रले आज सूचना जारी …चैत्र १६, २०८०
सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ भर्ना अभियान सञ्चालन हुनेशैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ विद्यार्थी …चैत्र १६, २०८०
ठुलो समूहमा एसईईको अनुगमनमा जान नपाइनेआजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ठुलो समूहमा अनुगमन गर्न नजान राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले निर्देशन दिएको …चैत्र १५, २०८०
विद्यालयको सटर भाडामा दिएको कागजात पेश गर्न निर्देशनविद्यालयको काठमाडौं महानगरपालिकाले सबै सामुदायिक विद्यालयलाई आफ्नो भौतिक सम्पत्ति विवरण सात दिनभित्र पेश गर्न निर्देशन दिएको छ । महानगरपालिका शिक्षा …चैत्र १५, २०८०
छात्रवृत्ति कोटाको प्रक्षेपण गरी पन्ध्र दिन भित्र विवरण पेश गर्न महानगरको निर्देशनकाठमाडौं महानगरपालिकाले सवै संस्थागत विद्यालयलाई आगामी शैक्षिक सत्रमा प्रदान गरिने छात्रवृत्ति कोटाको प्रक्षेपण विवरण पन्ध्र दिन भित्र पेश गर्न निर्देशन दिएको …चैत्र १५, २०८०
वीरगञ्ज महानगरपालिकाद्वारा एकीकृत परीक्षा सञ्चालनमधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले पहिलोपटक सामुदायिक र संस्थागत विद्यालयको कक्षा ८ को परीक्षा एकीकृतरूपमा सञ्चालन गरेको छ …चैत्र १५, २०८०