एसईई नरोकिने, तीन हप्ता बालबालिका घरैमाआगामी बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) नरोकिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सोमबार एक अपील जारी गर्दै …चैत्र ४, २०७६
परीक्षार्थी बास खोज्दै हैरान !भेरी नगरपालिका–३ न्यूरोडका ईश्वरी खत्री माध्यमिक शिक्षा परीक्षा (एसईई) मा छोरीलाई सहभागी गराउन नलगाड नगरपालिका–७ दल्लीमा जाने तयारीमा हुनुहुन्छ । अहिलेसम्म घर …चैत्र ४, २०७६
प्रदेश–२ मा एसइई परीक्षाको तयारी पूराप्रदेश २ को आठवटै जिल्लामा आउँदो चैत ६ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ । …चैत्र ४, २०७६
एसइई परीक्षा : तनहुँमा एक मात्र महिला केन्द्राध्यक्षचैत ६ गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि तनहुँ जिल्लामा एक मात्र महिला केन्द्राध्यक्ष नियुक्त हुनुभएको छ । कूल २४ परीक्षा केन्द्रमध्ये …चैत्र ४, २०७६
एसईईको सम्पूर्ण तयारी सकियोमाध्यमिक शिक्षा परीक्षा (एसईई) आउन अब तीन दिन मात्र बाँकी छ । एसईईको सम्पूर्ण तयारी सकिएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १०ले …चैत्र ३, २०७६
विद्यालय भवन बनाउन दश करोड अनुदानदार्चुला, धनुषा र कपिलवस्तुमा नयाँ विद्यालय भवन निर्माणका लागि भारत सरकारले रु १० करोड ७० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ । सङ्घीय मामिला तथा सामान्य …चैत्र ३, २०७६
निशुल्क सेनिटरी प्याड व्यवस्थापनका लागि बजेट हस्तान्तरण (बजेटको पूर्णपाठ सहित)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रत्येक स्थानीय तहमा निशुल्क सेनिटरी प्याड खरिदका वित्तीय हस्तान्तरण गरेको छ । सरकारले गत पुस १५ गतेदेखि सामुदायिक …चैत्र ३, २०७६
प्रधानाध्यापक बन्न नयाँ मापदण्डभरतपुर महानगरपालिकाले प्रधानाध्यापक बन्नका लागि नयाँ आधार तय गरेको छ । सो महानगरपालिकाभित्र रिक्त भएका १९ विद्यालयमा आगामी वैशाख पहिलो साताभित्र प्रधानाध्यापक …चैत्र २, २०७६
एसईईका परीक्षार्थीलाई निःशुल्क सेनेटरी प्याड, कलम र मास्क'सबै परीक्षार्थीलाई अनिवार्यरूपमा मास्क लगाउन भनेका छौँ 'चैत्र २, २०७६
दबाबमा वार्षिक परीक्षा, मारमा विद्यालय तथा विद्यार्थी (साप्ताहिक शैक्षिक गतिविधि फागुन २५ - चैत्र १)दबाबकाबिच विद्यालयहरूले वार्षिक परीक्षा सञ्चालन गरिरहेका छन् । अधिकांश विद्यालयले शनिबार तथा अन्य दिन दैनिक दुई तीन विषयको परीक्षा सञ्चालन गरिरहेका छन् । …चैत्र २, २०७६