म्याग्दीमा एसइई परीक्षामा सहभागी हुन ८ घण्टाको हिउँको यात्राबिहीबारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन यहाँको दुर्गम बस्तीका बालबालिकाले आठ घण्टा लामो हिउँको यात्रा गरेका छन् …चैत्र ५, २०७६
स्थानीय पाठ्यक्रम लागू गर्दै बूढानीलकण्ठ नगरपालिकाबूढानीलकण्ठ नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ । नयाँ शैक्षिक सत्र विसं २०७७ देखि नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई लागू …चैत्र ५, २०७६
गण्डकीमा ४८ हजार विद्यार्थीले एसइई दिँदैबिहीबारदेखि शुरु हुने एसइई परीक्षामा गण्डकी प्रदेशबाट ४७ हजार ५१३ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । प्रदेशअन्तर्गतका ११ वटै जिल्लामा कूल …चैत्र ५, २०७६
तनहुँमा ५१ विद्यार्थी परीक्षाबाट वञ्चितयही चैत ६ गतेदेखि हुने एसइई परीक्षामा यहाँका ५१ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । विभिन्न विद्यालयका गरी छात्रा ३४ र छात्र १७ गरी ५१ …चैत्र ५, २०७६
माध्यमिक तहका ११ र १२ कक्षामा वास्तु अध्यापन गराइँदैपाठ्यक्रम विकास केन्द्रले माध्यमिक तहमा पहिलोपटक वास्तु विषयको अध्यापन गराउने उद्देश्यले पाठ्यक्रम निर्माण शुरु गरेको छ । पाठ्यक्रम निर्माण गर्न नेपाल संस्कृत …चैत्र ५, २०७६
विश्वका ४७ प्रतिशत विद्यालयमा साबुन पानी छैन, ९० करोड बालबालिका प्रभावितकोरोना भाइरस (कोभिड-१९) को विश्वव्यापि रुपमा संक्रमण फैलिरहेको अवस्थामा साबुन पानीको पहुँच अझै पनि अर्बौंको पहुँच बाहिर रहेको युनिसेफले निष्कर्ष निकालेको छ । …चैत्र ५, २०७६
एसईई परीक्षा सञ्चालनका लागि अभिमुखीकरण तालिमसहित पुगे केन्द्राध्यक्षभोलिबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको सम्पूर्ण तयारी सकिएको छ । परीक्षा सञ्चालनका लागि तयार गरिएका १ हजार ९९५ परीक्षा केन्द्र निर्धारण …चैत्र ५, २०७६
बागलुङ नगरपालिकाको सिगाना माध्यामिक विद्यालय ३१ अक्षयकोष स्थापनाबागलुङ नगरपालिका–९ स्थित सिगाना माध्यामिक विद्यालय तित्याङमा ३१ अक्षयकोष स्थापना भएका छन् । विद्यालयको समग्र शैक्षिक उन्नयनका लागि ३१ शिक्षाप्रेमी तथा …चैत्र ५, २०७६
मदन भण्डारी विश्वविद्यालयका लागि जग्गा व्यवस्थापनको प्रक्रिया शुरुमदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका र नमोबुद्ध नपामा जग्गा व्यवस्थापन प्रक्रिया शुरु गरिएको छ …चैत्र ५, २०७६
जब कक्षा कोठामा अभिभावकहरुले छोराछोरीसंगै पढेदंगीशरण गाउँपालिका हेकुलीमा रहेको विरेन्द्र मा.वि. का साना बालबालीकाहरु ठुलो आवाजमा पढिरहेको बाहिर बाटै सुनिन्थ्यो । उनीहरु परिक्षा दिइरहेको जस्तो पनि …चैत्र ४, २०७६