कोभिड–१९ संक्रमित विद्यार्थीको विवरण पठाउन मागराष्ट्रिय परीक्षा बोर्डले हालै सम्पन्न भएको कक्षा १२ को वार्षिक परीक्षामा संलग्न विद्यार्थीहरुकोे कोभिड १९ का कारण सम्पूर्ण वा केही विषयको परीक्षा छुटेका …मंसिर १९, २०७७
परीक्षा पछि १२ कक्षाका विद्यार्थी के गर्दै छन् ?काभ्रेको पनौती नगरपालिका वडा नम्बर १ निवासी अप्सरा काफ्ले काठमाडौंको शान्तिनगरस्थित एक निजी क्याम्पसमा कक्षा १२ मा पढछिन् । उनले भर्खरै कक्षा १२ को परीक्षा …मंसिर १८, २०७७
वैकल्पिक सिकाइको पहुँचमा ३६ प्रतिशत बालबालिका मात्रपछिल्लो समय सरकारले सञ्चालन गरेको वैकल्पिक प्रणालीको सिकाइको पहुँचमा करिब ३६ प्रतिशत बालबालिकासंग मात्र पुगेको छ । शैक्षिक नागरिक क्षेत्रको साझा सञ्जाल …मंसिर १५, २०७७
मातृभाषामा शिक्षा उपलब्ध गराउ : भाषा आयोगकानुन नबनुञ्जेल अङ्ग्रेजी भाषालाई प्रयोगमा ल्याउन नसकिने स्पष्टमंसिर १४, २०७७
सामुदायिक र निजी बालविकास केन्द्रबीच विभेदभविष्यका कर्णाधार बालबालिकाको विकास र सिकाइलाई समग्रतामा अगाडि बढाउन अत्यावश्यक बाल विकास केन्द्रमा लगानी बढाउनुपर्ने सुझाव एक अध्ययनले देखाएको छ …मंसिर १३, २०७७
परीक्षा रद्द गरिएको छैनः परीक्षा बोर्डराष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्दै आएको कक्षा १२ को आजको परीक्षा रद्द नगरिएको बोर्डले जनाएको छ । बोर्डले परीक्षा रद्द गरी आगामी १७ गते परीक्षा सञ्चालन …मंसिर ११, २०७७
कक्षा १२ को परीक्षा तयारी पुरा, करिब १८ हजारले फरक जिल्लाबाट परीक्षा दिँदैलामो समयदेखि स्थगित कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी सकिएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ८ गतेदेखि सञ्चालन हुनेगरी तय गरेको साधारण (संगीत, …मंसिर ८, २०७७
कक्षा १२ का परीक्षार्थीलाई शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अपिलप्रिय बिद्यार्थी भाइबहिनीहरु, तपाईहरु २०७७ मंसिर ९ बाट सुरु हुनगईरहेको कक्षा १२ को परीक्षाको अन्तिम तयारीमा हुनुहुन्छ । म सर्वप्रथम परीक्षामा सामेल हुन लाग्नु …मंसिर ८, २०७७
कक्षा १२ को परीक्षामा सक्कल प्रवेशपत्र अनिवार्यबोर्डले सक्कल प्रवेशपत्र नै आवश्यक पर्ने स्पष्ट गरेकोमंसिर ५, २०७७
एक सय सामुदायिक विद्यालयलाई थर्मोगन वितरणकोभिड–१९ लाई मध्यनजर गर्दै रोटरी क्लब अफ डिल्लीबजार काठमाडौँले उपत्यकाका १०० सामुदायिक विद्यालयलाई थर्मोगन वितरण गरेको छ । विद्यार्थी तथा शिक्षक कर्मचारीको …मंसिर ५, २०७७