गत एसईईका प्रश्नपत्र नष्ट गर्ने निर्णयजिल्ला परीक्षा समन्वय समितिबाट निर्णय गराइ प्रश्नपत्र नष्ट गर्नेमंसिर २४, २०७७
नयाँ र पुरानो पाठ्यक्रमको युद्धमा पिल्सिए विद्यार्थी, पाठ्यक्रम कार्यान्वयनमा सर्वोच्चले हलो अड्कायोकाठमाडौं शान्तिनगर स्थित ग्लेसियर इन्टरनेसनल कलेजमा कक्षा ११ मा होटल मेनेजमेन्ट विषय लिएर कक्षा ११ मा भर्ना भएका क्षितिज कार्कीको पहिलो त्रैमासिक परीक्षा यही …मंसिर २४, २०७७
यस वर्षकाे एसईई चैतमा सम्भव छैन : पनिकाअहिलेसम्म एसईईका लागि रजिष्ट्रेसन तथा आवेदन फारामसम्बन्धी कुनै पनि कार्य अगाडि बढेकै छैनमंसिर २४, २०७७
केन्द्रले इ क्लास नेपाल मोबाइल एप्स सञ्चालनमा ल्यायोशिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक विद्यार्थीलाई लक्षित गरी आजदेखि इक्लास नेपाल मोवाइल एप्स सञ्चालनमा ल्याएको छ । विद्यालय तहका विद्यार्थी तथा …मंसिर २३, २०७७
सबैै विद्यालय सञ्चालनरुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले हप्ताका सातै दिन विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । नगरपालिकाले औपचारिक निर्णयगरी सबै विदालय सातै दिन अनिवार्य खोल्नै …मंसिर २२, २०७७
क्वारेन्टिन बनाइएका विद्यालयको वर्तमान अवस्थाको विवरण मागगत कार्तिकको २० गतेको मन्त्री स्तरीय निर्णयले विद्यालय सञ्चालन सम्बन्धी कार्याढाँचा, २०७७ जारी गरी कोभिड १९ को संक्रमणपछि विद्यालय सञ्चालन गर्ने ढोका खोलेको …मंसिर २२, २०७७
महालक्ष्मी नगरपालिकाद्वारा स्थानीय पाठ्यपुस्तक तयारमहालक्ष्मी नगरपालिकाले आफ्नो क्षेत्रका विद्यालयमा पठनपाठन गराउन स्थानीय पाठ्यपुस्तक तयार गरिसकेको छ । नगरपालिकाले आधारभूत कक्षामा अध्ययनरत विद्यार्थीका लागि …मंसिर २१, २०७७
सदस्यहरुले गरे आयोगको प्रतिवेदन सार्वजनिकप्रधानमन्त्री कार्यालय, प्रधानमन्त्री निवास, शिक्षा मन्त्रालय कही पनि प्रतिवेदन छैनमंसिर १९, २०७७
केन्द्रद्वारा अभिभावक शिक्षा रेडियो कार्यक्रम प्रशारणकोभिड-१९का कारण देशभरका बालबालिकाको पठनपाठन प्रभावित भइरहेको अवस्थामा शिक्षा तथा मानव स्रोत केन्द्रले प्रारम्भिक उमेर समूहका बालबालिकाको सिकाइलाई निरन्तरता …मंसिर १९, २०७७