कोभिड–१९ को असर : विद्यालयको सामाजिक परीक्षण प्रभावितलामो समयदेखि विद्यालय बन्द छन् । कैलालीको टीकापुर, लम्कीचुहा लगायतका कतिपय स्थानीय तहले विद्यालय खोल्न अनुमति दिए पनि अधिकांश स्थानीय तहले अहिलेसम्म विद्यालय …पौष ३, २०७७
इलामको माङ्सेबुङमा बाली विज्ञानको कक्षा शुरुइलामको माङ्सेबुङमा बाली विज्ञानको पढाइ शुरु भएको छ । माङ्सेबुङको सरस्वती माध्यमिक विद्यालय कक्षा ९ मा बाली विज्ञान विषयको अध्ययन शुरु भएको हो । कक्षा ९ बाट …पौष ३, २०७७
विराटनगरका विद्यालय खुलेकोरोना संक्रमणका कारण विगत नौं महिना अघिदेखि बन्द रहेका विराटनगर महानगरपालिकाका विद्यालय आजदेखि पुनः सञ्चालनमा आएका छन् । महानगरले तय गरेको सङ्क्रमणको जोखिम, …पौष २, २०७७
शिक्षा क्षेत्रमा हुने राजनीतिको अन्त्य हुनुपर्छः मन्त्री श्रेष्ठमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले शिक्षा क्षेत्रमा हुने राजनीति रोक्नुपर्ने बताए । सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वास्थित जनता …पौष २, २०७७
स्वास्थ्य मापदण्ड अपनाउँदै विद्यालय सञ्चालनकास्कीमा सरकारद्वारा तोकिएका मापदण्ड अपनाउँदै विद्यालय सञ्चालनमा आएका छन् । कोरोना महामारीका कारण महिनौँसम्म घरमा बसेका विद्यार्थी विद्यालयमा नै पुगी पढ्न …पौष १, २०७७
सम्परीक्षणका लागि सबै इकाईलाई तयार रहन केन्द्रको आग्रहशिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाईलाई अन्तिम लेखा परीक्षणको लागि तयार रहन आग्रह गरेको छ । केन्द्रले आज सबै …मंसिर ३०, २०७७
साक्षर जिल्ला घोषणा अभियान अलपत्रकोरोना महामारीका कारण कञ्चनपुरमा साक्षर जिल्ला घोषणा अभियानका कार्यक्रमहरु अगाडि बढ्न सकेका छैनन् । गत वर्ष नै साक्षर जिल्ला घोषणाका लागि गरिएको तयारी अन्तिम …मंसिर ३०, २०७७
ऐँसेलुखर्कमा धुलो रहित कक्षाकोटा र सबै माविमा इलाब्रेरी स्थापना गरिँदैखोटाङको ऐँसेलुखर्क गाउँपालिकाले आफ्नो पालिकाभित्रका सबै विद्यालयको पुननिर्माण गर्ने भएको छ । सबै कक्षाकोठालाई धुलोरहित बनाउन गाउँपालिकाले ढुङ्गामाटोबाट …मंसिर ३०, २०७७
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच बढाउन सुझावअपाङ्गता भएका बालबालिकालाई कोभिड–१९ पछि वैकल्पिक माध्यमबाट शिक्षा दिन निकै गाह्रो भइरहेको छ । विद्यालय वा आफ्ना साथीसँग खेलेर रमाउँदै सिक्ने बानी परेका ती …मंसिर २९, २०७७
कर्णालीमा शिक्षक विद्यार्थीमा सङ्क्रमण देखिएपछि विद्यालय बन्दनेपाल सरकारले विद्यालय खोल्न अनुमति दिएसँगै कर्णालीमा पनि धमाधम विद्यालय खोलिए । नौ महिनापछि खोलिएका विद्यालय तीन सातासम्म राम्रैसँग सञ्चालनमा आए । विद्यालय …मंसिर २९, २०७७