५३९३ विद्यालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि आवेदन दिएराष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा आवेदन दिने विद्यालयको संख्या ५ हजार ३ सय ९३ रहेका छन् । शिक्षा विकास तथा मानव स्रोत केन्द्रले आवेदन माग गरे अनुसार …चैत्र २, २०७७
ऐसेलुखर्कका सबै सामुदायिक विद्यालयमा इ–लाइब्रेरीऐसेलुखर्क गाउँपालिकाभित्र सञ्चालित सबै सामुदायिक विद्यालयमा इ–लाइब्रेरी जडान गरेर सञ्चालनमा ल्याइएको छ । सात वडा रहेको उक्त गाउँपालिकाले आर्थिक वर्ष …चैत्र २, २०७७
आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन आह्वानसन् २०२१ को लागि संचालन गरिने आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन खुलेको छ। विद्यालयतहका विद्यार्थीहरुको प्रतिभा पहिचान तथा प्रवर्द्धनका लागि सन् …फाल्गुण २८, २०७७
एसईईको केन्द्र बढाउन सम्बन्धित प्रदेश शिक्षा विकास निर्देशनालयसंंग समन्वय गर्नुपर्ने२०७७ को माध्यमिक शिक्षा परीक्षा कक्षा ( एसईई) सञ्चालनको लागि केन्द्र थप गर्नुपरे शिक्षा विकास तथा समन्वय इकाइले सम्बन्धित प्रदेश शिक्षा विकास निर्देशनालयसंग …फाल्गुण २६, २०७७
इलामका विद्यालयको नाममा साढे चार करोड रुपियाँ बेरुजुइलामको विद्यालयका भौतिक संरचना निर्माण, मर्मत संहार र खानी व्यवस्थापन शीर्षकमा विनियोजन भएको करिब साढे ४ करोड रूपियाँ एक दशकदेखि फस्र्यौट हुन सकेको छैन …फाल्गुण २६, २०७७
दिवा खाजामा भ्रष्टाचारको आरोपसर्लाहीको हरिपुरलगायतका स्थानका विद्यालयमा बालबालिकाको लागि आउने खाजामा भ्रष्टाचार भएको भन्दै स्थानीय अभिभावकले आक्रोश व्यक्त गरेका छन् । हरिपुर …फाल्गुण २५, २०७७
जनक शिक्षा सामग्री रु.१८९ करोड घाटामाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अर्थमन्त्रालयको पचास पचास प्रतिशत शेयर रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड रु. १८९ करोड घाटामा पुगेको छ …फाल्गुण २५, २०७७
१२ को परीक्षा तालिका सार्वजनिककक्षा १२ को परीक्षा आगामी जेठ २६ देखि असार ४ गतेसम्म सन्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले कक्षा १२ को परीक्षा तालिका स्वीकृत …फाल्गुण २५, २०७७
एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक२०७७ सालको एसईई आगामी जेठ १३ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले परीक्षा तालिका स्वीकृत गरेको हो । परीक्षा …फाल्गुण २५, २०७७
सङ्घीय शिक्षा ऐन जारी गर्ने कसरत गर्दै सरकारशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले सङ्घीय शिक्षा ऐन तर्जुमाको गृहकार्य थालेको बताए । भारत सरकारको सहयोगमा चन्द्रागिरि …फाल्गुण २५, २०७७