धरान उपमहानगरले वैशाख १८ गतेभित्र परीक्षा सञ्चालन गरिसक्नेमन्त्रीपरिषद्ले कोरोना संक्रमणको जोखिम बढेको भन्दै काठमाडौं, ललितपुर, भक्तपुर, धरान, वीरगंजलगायतका व्यस्त सहरमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्न रोक लगाइ …बैशाख १३, २०७८
शिक्षण संस्थामा भौतिक उपस्थितिमा गरिने कार्य स्थगित गर्न सिफारिसकोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आजबाट सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । सीसीएमसीको हिजोको बैठकले यस्तो सिफारिस गरेको हो । पछिल्लो …बैशाख १३, २०७८
थोरै विद्यार्थी भएका विद्यालय पुनः निर्माण हुन सकेनन्विनासकारी भूकम्पको ६ वर्ष आज पुरा भएको छ। २०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पले नेपालका आर्थिक, शैक्षिक, मानवीय क्षेत्रमा ठूलो क्षति पुर्यायो । यो …बैशाख १२, २०७८
तिलोत्तमा नगरपालिकाका शैक्षिक संस्था अनिश्चित कालका लागि बन्दतिलोत्तमा नगरपालिका नगर कार्यपालिकाले आजकै मितिदेखि लागू हुनेगरी नगरभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, होस्टल, दयुशन सेन्टर, तालिम सेन्टर) …बैशाख १२, २०७८
साइन्स, म्याथ र नेपाली पढ्न र पढाउन समस्यावैकल्पिक माध्यमबाट सिकाइसहजीकरण गर्दा साइन्स, म्याथ र नेपाली पढ्न र पढाउन समस्या भएको तथ्य सार्वजनिक गरिएको छ । नेपालको विद्यालय शिक्षामा कोभिड–१९ को असर” …बैशाख १०, २०७८
६२४६ विद्यालय पुननिर्माण सम्पन्न, १३०७ निर्माणाधीन बाँकी विद्यालय पुनः निर्माण गर्न बजेट अभावपुनर्निर्माण हुनुपर्ने ३२७ विद्यालय अर्को विद्यालयमा गाभिए भने १५३ विद्यालय सधैँका लागि बन्द भए । २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले देशभरका ९ …बैशाख ९, २०७८
गोकर्णेश्वर नगरपालिकाले विद्यालय स्तरीय परीक्षा पूर्व निर्धारित मितिमा नै गर्नेगोकर्णेश्वर नगरपालिकाले विद्यालयस्तरी परीक्षा यथावत सञ्चालन गर्ने भएको छ । नगर शिक्षा समितिको आजको निर्णयानुसार सुरक्षा र स्वास्थ्यसम्बन्धी आवश्यक, उपयुक्त …बैशाख ८, २०७८
आजदेखि बनेपा र धुलिखेलका सम्पूर्ण शैक्षिक संस्था बन्दकोरोना सङ्क्रमण दर बढ्दै गएपछि सरकारको निर्णयअनुसार काभ्रेपलाञ्चोकका दुई स्थानीय तहले आजदेखि वैशाख मसान्त सम्मका लागि बन्द गरेका छन् । नगर बनेपा र धुलिखेलका …बैशाख ८, २०७८
सामुदायिक विद्यालयमा पर्याप्त पूर्वाधार छैनन्, करिब दुई लाख कक्षाकोठा अपुगदेशभर १ लाख ६९ हजार १३८ कक्षाकोठा अभाव छन् । हाल १ लाख ७३ हजार ५८२ कक्षाकोठा सञ्चालनमा छन् । विद्यार्थी संख्याका आधारमा जम्मा ३ लाख ४२ हजार ७२० कक्षााकोठा …बैशाख ७, २०७८
बैकल्पिक कक्षा निरन्तर, एसईई र कक्षा १२ को परीक्षामा अन्योल कायमैशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठल बैकल्पिक कक्षा बन्द नगर्न आग्रह गरेका छन् ।उनले नयाँ कोर्ष पुरा नहुन्जेलसम्म नियमित कक्षा सञ्चालन गर्न …बैशाख ६, २०७८