जुम्लामा अज्ञात रोगले धमाधम बिरामी हुँदै विद्यार्थीअज्ञात रोगले जुम्लाका विद्यार्थी धमाधम बिरामी परेका छन् । वायु प्रदूषण र मौसमी रुघाखोकी फैलिँदा जिल्लाका तातोपानी गाउँपालिका–७ मा रहेको ताम्तीगाउँ प्रभावित …बैशाख ३, २०७८
प्रभावित विद्यालय बन्द गर्ने निर्णयविद्यार्थी वा शिक्षकमा कोरोना भाइरस पुष्टि भएका काठमाडौँ महानगरपालिकाभित्रका विद्यालय बन्द हुने भएका छन् ।बैशाख ३, २०७८
विद्यालय बन्द नगर्न मन्त्रालयलाई चर्को दवाव,विद्यालय खुल्ने बन्द गर्ने अन्योलमा शिक्षा मन्त्रालय (साप्ताहिक शैक्षिक गतिविधि चैत्र २८–वैशाख ३)विभिन्न सहरमा कोरोना भाइरसको दोस्रो लहरमा देखा परेको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिन थालेपछि विभिन्न स्थानीय तहले आफ्नो मातहतका विद्यालय बन्द गर्न थालेका छन् …बैशाख ३, २०७८
इतिहासमा नै धेरै निर्देशिका र कार्यविधि जारी भएको शैक्षिक वर्ष २०७७शैक्षिक वर्ष २०७७ मा विद्यालय सन् २०१९ को डिसेम्बर (अर्थात २०७६ को मंसिरतिर) चीनको वुहानबाट सुरु भएको नोवल कोरोना भाइरस (पछि कोभिड–१९ नाम दिइएको) …बैशाख २, २०७८
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा यस्ता कार्यक्रमका लागि विद्यालय छनोट (विद्यालयको विस्तृत विवरण सहित)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ४ हजार २५० विद्यालयलाई छनौट गरी रकम बाँडफाँड गरिएको छ । सरकारले ५ अर्ब ६ करोड …बैशाख १, २०७८
यस्तो होस् नयाँ वर्ष २०७८कसैले शिक्षकलाई बोलायो भने पढाउनुपर्ने छ आउन सक्दिन भनेको सुन्न पाइयोस्बैशाख १, २०७८
चालु आर्थिक वर्षमा छात्रवृत्रिमा रु. २ अर्ब ७० करोड खर्चसरकारले चालु आर्थिक वर्षमा विभिन्न श्रीर्षकमा विद्यालय तहका विद्यार्थीलाई प्रदान गर्ने छात्रवृत्ति श्रीर्षकमा रु. २ अर्ब ७० करोड रुपियाँ सरकारले खर्च गरेको छ …चैत्र ३१, २०७७
काभ्रे जिल्लामा शैक्षिक सुधारमा योगदान पु-याउने अभिभावकको सम्मानसामुदायिक विद्यालयको शिक्षण–सिकाइ तथा अन्य क्रियाकलापको अनुगमन–भ्रमण गरी बालबालिकाको शैक्षिक सुधारका लागि विशेष योगदान पु¥याएवापत खानीखोला गाउँपालिकास्थित १४ …चैत्र ३१, २०७७
कुनै योजनाले छोएन हिमालय आधारभूत विद्यालयलाईलोकतन्त्रकै नमुना विद्यालय, झ्यालढोका छैनन् हावाहुरी र वर्षात्मा कार्यालयका कागजपत्र जोगाउनै मुस्किल छ । कसैले भवन बनाइदिएनन् । चासो पनि राखेनन् …चैत्र ३०, २०७७