कोभिडले विद्यालयमा पार्नसक्ने प्रभावबारे छलफल हुँदैकोभिडले विद्यालयमा पार्नसक्ने प्रभावबारे नेपाल सरकार कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको सचिवालयमा आज छलफल हुंदैछ।चैत्र २६, २०७७
पढ्ने रहर छ नि !कक्षा ८ सम्म औपचारिक शिक्षा, उच्च तह धार्मिक पढ्दै टाउको मुन्डन गरेका । चिवरवस्त्र धारी ससाना बालबालिका लाई सम्यक दृष्टि, सम्यक वाचा, सम्यक कर्म, सम्यक …चैत्र २५, २०७७
बझाङको चौधारी माविमा एक हप्तादेखि तालाबझाङको चौधारी माध्यमिक विद्यालयमा एक हप्ता अघि विद्यार्थीले लगाएको ताला अहिले सम्म खुल्न सकेन । दुर्गाथली गाउँपालिकामा स्थित सो विद्यालयमा आइएससीएजी अध्ययनरत …चैत्र २३, २०७७
पर्वतमा भूकम्पले भत्किएका ७३ विद्यालयको पुनःनिर्माण सम्पन्नपर्वतमा भूकम्पले भत्किएका ७३ वटा विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)ले भूकम्प गएको …चैत्र २२, २०७७
शिक्षण संस्था पूर्ववत रुपमा सञ्चालनसम्पूर्र्ण शिक्षणसंस्था आजदेखि पूर्णरुपमा सञ्चालनमा आएका छन् । वातावरणमा सुधार आई वायु प्रदूषणको मात्र घट्दै गएपछि शिक्षण संस्था सञ्चालनमा ल्याइएको हो …चैत्र २२, २०७७
भूकम्प प्रभावित ५६ विद्यालय भवनको पुनःनिर्माण सम्पन्नम्याग्दीमा भूकम्पबाट क्षति पुगेका ५६ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएको छ । पछिल्लो पाँच वर्षको अवधिमा म्याग्दीमा ५६ वटा विद्यालय भवन पुनःनिर्माण सम्पन्न …चैत्र २०, २०७७
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको योजनाको प्रतिवेदन हस्तान्तरणशिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको योजनाको प्रतिवेदन हस्तान्तरण गरेको छ । आज प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित …चैत्र १९, २०७७
शिक्षाको समग्र विकासका लागि गुरुयोजना ल्याउन प्रधानमन्त्रीको निर्देशनप्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रको समग्र विकास र जनशक्ति उपयोगका लागि गुरुयोजना बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएका छन् …चैत्र १९, २०७७
२०७८ मा लिइने शुल्क वैशाख १५ गतेभित्र निर्धारण गरिसक्नु पर्नेकाठमाडौं महानगरपालिकामा सञ्चालित संस्थागत विद्यालयलहरुले शैक्षिक सत्र २०७८ मा लिने शुल्कको विवरण आगामी वैशाख १५ गते भित्र महानगरको शिक्षा विभागमा बुझाइ सक्नु …चैत्र १८, २०७७