अध्यक्ष ओलीले वडाध्यक्ष शैक्षिक विकासका लागि रु १० लाख सहयोग गर्नेनेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ‘वडाध्यक्ष शैक्षिक विकासका लागि रु १० लाख सहयोग गर्ने घोषणा गरेका छन् ।चन्द्रागिरि …भाद्र ४, २०७८
कक्षा ११ र १२ का विद्यार्थीलाई भोलिदेखि कोरोना खोपकाठमाडौंमा भोलिदेखि ६ गतेसम्म कक्षा ११ र १२ का विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउन पाउने भएका छन् । स्वास्थ्य कार्यालय काठमाडौंका …भाद्र ३, २०७८
अनलाइन कक्षाप्रति अभिभावकको गुनासो बढ्दैकोरोना महामारीको सङ्कटबीच विद्यालयद्वारा अनलाइनमार्फत भइरहेको पठनपाठनको सिकाइ अपेक्षा अनुसार नदेखिएको गुनासो आउन थालेको छ । अनलाइनमार्फत भइरहेको पठनपाठन …भाद्र ३, २०७८
सामुदायिक विद्यालयका विद्यार्थीलाई स्वअध्ययन सामग्रीडोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका–७ पोखरीमा रहेका आठ सामुदायिक विद्यालयका कम्तीमा पनि आठ सय ५१ विद्यार्थीलाई स्वअध्ययन सामग्री वितरण गरिएको छ । गुडनेवर्स …भाद्र २, २०७८
निजी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन मागभक्तपुर नगरपालिका ले शैक्षिक शत्र २०७८-०७९ को लागि आफ्नो मातहतका विद्यालयहरूमा कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूको आवेदन माग गरेको छ …भाद्र २, २०७८
एसईईको प्रमाणपत्र दुई हप्तापछिविद्यार्थीहरुका हातमा प्रमाणपत्र पुग्न अझै दुई साता लाग्नेभाद्र २, २०७८
विद्युत् र इन्टरनेट जान थालेपछि अनलाइन पढ्ने साना विद्यार्थी तनावमाडेढ वर्षदेखि अनलाइनका माध्यमबाट पढिरहेका विद्यार्थीलाई दिनमा तीन पटकसम्म विद्युत् र इन्टरनेट जान थालेपछि पठनपाठनमा बाधा पुगेको छ । राजधानीको उत्तरपूर्वी …भाद्र १, २०७८
डिजिटल नेपालको परिकल्पना गरेर विद्यार्थीहरुले जिते १ लाख बढिको पुरस्कार३० साउन, २०७८ | काठमाडौँ लिभिङ आइसिटीले आयोजना गरेको माइ सेकेन्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिताका विजेताहरुको घोषणा गरिएको छ …श्रावण ३१, २०७८
ब्रिटिस कलेजको व्यवस्थापनमा बुटवलस्थित नमस्ते एकेडेमी संचालनकाठमाडौँ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था टीबीसीले लुम्बिनी प्रदेशको बुटवलस्थित नमस्ते …श्रावण ३१, २०७८