A Levels MA

कक्षा १२ को पूरक परीक्षाको परीक्षा केन्द्र निर्धारण (परीक्षा केन्द्रसहित)

राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको कक्षा १२ को पूरक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । बोर्डले सूचना जारी गरी माघ २ र ३ गते सञ्चालन हुने कक्षा १२ को पूरक परीक्षाको परीक्षा केन्द्र निर्धारण  गरेको हो । 

बोर्डले निर्धारण गरेको परीक्षा केन्द्रहरु

त्यसैगरी कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । २०७८ साल असोज ११ गतेदेखि १८ गतेसम्म सञ्चालन गरेको  कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षार्थीहरुको परीक्षाफल प्रकाशित गरेको हो । सो परीक्षामा ग्रेडवृद्धितर्फ २१ हजार ८१६्र  आंशिकतर्फ २ हजार ९०८गरी कूल २४हजार ७२४  विद्यार्थी सहभागी भएका थिए । सो परीक्षामा आंशिक तर्फ २ हजार २९९ विद्यार्थी उत्तीर्ण  भएका छन् । आंशिकतर्फको मात्र उत्तीर्ण प्रतिशत ७९.०६रहेको छ । 

1241

Thuprai - Books and E-books