After SEE Portal

विश्वनिकेतन माविमा दिक्षान्त समारोह

Bridge Course

नेपाली सेना, राष्ट्रिय सेवादलको चार महिने तालिममा सहभागी ७२ जना विद्यार्थी दिक्षित भएका छन् ।

सो तालिममा विश्वनिकेतन माध्यमिक विद्यालयका ७२ जना विद्यार्थीको सहभागिता रहेको थियो । 

तालिमको दिक्षान्त समारोहमा तालिमका तीन जना उत्कृष्ट विद्यार्थीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले, एक जनालाई उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल र अर्का एक उत्कृष्ट क्याडेटलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले दज्र्यानी  चिन्ह प्रदान गरेको विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेलले जानकारी दिए । 

A Levels MA