मन्टेश्वरी दर्ता गर्न निर्देशनमन्टेश्वरी कति छन् र यिनमा कति बालबालिका भर्ना भएका छन् भन्ने केन्द्रलाई अत्तोपत्तो छैनमाघ ७, २०७६
विद्यालय शिक्षा सम्मेलन हुँदैमाघ ९ र १० गते ‘विद्यालय शिक्षा’ विषयक राष्ट्रिय सम्मेलनको आयोजनामाघ ७, २०७६
विद्यालयलाई जग्गा दानसङ्खुवासभाको मादी नगरपालिका–८ स्थित मावादिनमा सञ्चालित सरस्वती माविलाई स्थानीय सावित्रा लिङ्थेपले आफ्ना पितृहरुको सम्झनामा छ रोपनी जग्गा निःशुल्क उपलब्ध …माघ ७, २०७६
भूकम्प प्रभावित ५९२ विद्यालय बनेनन्, रातो स्टिकर उक्काएर पढाइकम्पपछि निर्माण गरिएका अस्थायी कक्षाकोठा भूकम्प प्रभावित विद्यालय भवन पुनःनिर्माण हुन नसक्दा अझै पनि भत्किएका जीर्ण भवनमा विद्यार्थी पढ्न बाध्य छन् …माघ ६, २०७६
सामुदायिक विद्यालयमा दिवा खाजाः २२ लाख बालबालिकालाई पुर्याउने लक्ष्य२२ लाख बालबालिकालाई दिवा खाजा खुवाइदैंसरकारले २२ लाख बालबालिकालाई दिवा खाजा खुवाउने लक्ष्य राखेको छ । आगामि असार मसान्त भित्र शिक्षा, विज्ञान तथा प्रविधी …माघ ६, २०७६
‘सामुदायिक विद्यालयमा गरिबका छोराछोरी पढ्छन् भन्ने धारणा हटाउनुपर्छ’: आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङगण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सामुदायिक विद्यालयमा गरीबका छोराछोरी मात्रै पढ्छन् भन्ने धारणा हटाउनुपर्नेमा जोड दिनुभएको छ …माघ ५, २०७६
गणित विषयलाई उपेक्षा गरिदैं, अनिवार्य गराउन सकसविषयहरु पाँचबाट ६ वटा थपिएपनि गणित, विज्ञान तथा प्रविधिलाई ओझेलमा पारेको देखिएको छ ।माघ ५, २०७६
साप्ताहिक शैक्षिक गतिविधि (पौष २७ -माघ ४)यो हप्ता संसदको शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा सम्बन्धी केही नेपाल ऐनलाई संशोधन सहित पारित गरेको छ । संसद्को अघिल्लो अधिवेशनमा शिक्षा, विज्ञान तथा …माघ ५, २०७६
पण्डित उत्पादन गर्ने शिक्षाले मुलुकको समृद्धि हुँदैन : मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पण्डित उत्पादन गर्ने शिक्षाले मुलुकको समृद्धि नहुने बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय …माघ ५, २०७६
विद्यालय तहको परीक्षामा नयाँ व्यवस्थानयाँ स्वीकृत पाठ्यक्रमले विद्यार्थीलाई प्रयोगात्मक अङ्क प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने बनाइदिएको छमाघ ४, २०७६