तीन महिनादेखि काठमाडौंको शिक्षा विभाग प्रमुख विहीन (साप्ताहिक शैक्षिक गतिविधि फागुन ३ -११)यो हप्ता पनि काठमाडौ महानगरपालिकाको शिक्षा विभागले नयाँ विभाग प्रमुख पाउन सकेन । पूर्व विभाग प्रमख निर्मला केसीले विभाग छाडेको तीन महिना बिति सक्यो तर …फाल्गुण ११, २०७६
पहिले व्यस्त,अहिले अस्तव्यस्त, कामनै नभएका दरबन्दी कायमैहरेक दिन शिक्षा विकास तथा समन्वय इकाई कैलाली सुनसान देखिने गरेको छ । कार्यलय समयमा कार्यालय प्रमुख भेट्नै मुस्किल हुन्छ । कहिले काही २÷४ जना सेवाग्राही …फाल्गुण ९, २०७६
विद्यालय नर्स कार्यक्रम लागु, तर स्थानीय तहले दिएनन् बजेटसरकारले एक विद्यालय एक नर्स कार्यक्रम लागु गरेपनि नर्स कार्यक्रम लागु भएका विद्यालयमा स्थानीय तहले बजेट निकासा नगरेको पाइएको छ । भक्तपुर जिल्लाका केही …फाल्गुण ८, २०७६
बर्नहार्ट कलेजमा मिस्टर एण्ड मिस फ्रेसरकाठमाडौँको बाफलस्थित बर्नहार्ट कलेजमा ‘राष्ट्रिय प्रजातन्त्र दिवस‘को अवसरमा दुई जनालाई मिस्टर एण्ड मिस, २०२० उपाधि प्रदान गरिएको छ । उक्त उपाधि …फाल्गुण ८, २०७६
स्वयम् सेवक शिक्षकको परिचालन (शिक्षण स्वयम् सेवक परिचालन कार्याविधि,२०७६ सहित)कार्यविधि अनुसार अङ्ग्रेजी, गणित र विज्ञान तथा प्राविधिक धारको पाठनपाठन भइरहेको तर शिक्षक अभाव भएका विद्यालयमा स्वयम्सेवक शिक्षक खटाइने, …फाल्गुण ८, २०७६
तीनजना पूर्व प्रधानाध्यापकलाई भक्तपुर शैक्षिक रोशन पदक प्रदानआफ्नो कार्यकालमा विद्यालयको शैक्षिक व्यवस्थापन उत्कृष्ट गरेको भन्दै रोम्बस सेकेण्डरी स्कुलले भक्तपुरका तीन जना प्रधानाध्यापकलाई ‘भक्तपुर शैक्षिक रोशन’ पदक …फाल्गुण ८, २०७६
स्थानीय पाठ्यक्रम लागू गर्दै महालक्ष्मी नगरपालिकानैतिक शिक्षामा बढवा दिन महालक्ष्मी नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ । नयाँ शैक्षिक सत्र विस २०७७ बाट नगरपालिकाले नैतिक तथा …फाल्गुण ८, २०७६
संक्रमित बालबाललिकालाई भेदभाव गर्ने विद्यालयलाई कारबाही गरिनेएचआइभी संक्रमित बालबाललिकालाई भेदभाव गर्ने विद्यालयलाई कानुन बमोजिम कारबाही गरिने भएको छ । सर्वोच्च अदालतको गत असोज १५ गतेको फैसला अनुसार विद्यालय …फाल्गुण ७, २०७६
अतिरिक्त गणित अघिल्लो वर्ष नै परिमार्जनकक्षा ९ र १० मा पढाइ हुने अतिरिक्त गणित गत वर्ष नै परिमार्जन भएको पाठ्यक्रम विकास केन्द्रले जानकारी दियो । परिर्माजित पाठ्यक्रम अनुसार यो वर्षदेखि नै …फाल्गुण ७, २०७६
विद्यालय पुनःनिर्माणमा सहयोग जुटाउन साङ्गीतिक कार्यक्रमगोरखा भूकम्पबाट क्षतिग्रस्त दोलखाको राजकुलेश्वर निम्नमाध्यमिक विद्यालय भवन पुनःनिर्माणमा सहयोग जुटाउन भृकुटीमण्डपमा साङ्गीतिक कार्यक्रम आयोजना गरिने भएको छ …फाल्गुण ६, २०७६