गुरुकुलमा संस्कृतसँगै आधुनिक शिक्षास्याङ्जा र पाल्पाको सङ्गमस्थल रामनदी धाम राम्दीमा रहेको गुरुकुलले संस्कृत भाषासँगै आधुनिक शिक्षा दिन थालेपछि विद्यार्थी आकर्षित भएका छन् । …माघ ११, २०७६
टोखामा विद्यार्थीलाई ‘निःशुल्क दिवा खाजा’काठमाडौँको टोखा नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क दिवा खाजा खुवाउने भएको छ । ‘मेयर दिवा खाजा कार्यक्रम’ अन्तर्गत बाल विकासदेखि कक्षा १० …माघ ११, २०७६
शौचालय गएका महाकवि देवकोटा बीचैमा फर्किए‘मलाई गोली हान्’ भनेर थापेपछि बन्दूक चलाउन सकेन ।माघ ११, २०७६
यस्तो छ राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि (पूर्ण पाठसहित)राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६माघ १०, २०७६
विद्यालय पुनःनिर्माणमा ढिलासुस्तीविनासकारी भूकम्प गएको चार वर्ष भइसके पनि उत्तरी धादिङको बृचेत माविका विद्यार्थी अझै टहरामा पठनपाठन गर्न बाध्य छन् । भारत सरकारले पुनःनिर्माण गर्ने जिम्मा लिएर …माघ १०, २०७६
कक्षा ११ र १२ का पुराना विद्यार्थीलाई अन्तिम अवसर२०६५ देखि २०७१ सम्म अनुत्तीर्ण भएका परीक्षार्थीका लागि अन्तिम अवसरमाघ ९, २०७६
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ मन्त्री परिषद्बाट स्वीकृतराष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ मन्त्री परिषद्बाट स्वीकृत भएको छ । सो कार्यविधि गत माघ ६ गते बसेको मन्त्री परिषद् वैठकले …माघ ९, २०७६
प्रश्नपत्र र उत्तर कुन्जिका म्यासेन्जरमाशिक्षक छनौट परीक्षामा अमर्यादित कार्य गर्ने तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । पिपलचौतारा माध्यमिक विद्यालय डुङ्गेश्वर ५ …माघ ९, २०७६
गोकर्णेश्वर नगरपालिकामा कविता महोत्सवगोकर्णेश्वर नगरपालिकामा देशव्यापी कविता महोत्सव आयोजना गरिने भएको छ । नगरपालिकाको शिक्षा शाखाले सो प्रतियोगितात्मक महोत्सवको आयोजना गरेको हो …माघ ९, २०७६
गौरीगञ्ज गाउँपालिकाद्वारा २८ छात्रालाई साइकल वितरणमाध्यमिक शिक्षा (११–१२ कक्षा) अध्ययन गर्ने छात्राहरुलाई गौरीगञ्ज गाउँपालिकाले साइकल वितरण गरेको छ । गाउँपालिका–२ मा रहेको कोरोबारी माध्यमिक विद्यालयमा …माघ ८, २०७६