जैमिनीका सबै विद्यालयमा निःशुल्क सेनेटरी प्याडनेपाल सरकारले ल्याएको सामुदायिक विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण गर्ने योजना कार्यान्वयन हुन थालेको छ । सरकारले सेनेटरी प्याड वितरण तथा व्यवस्थापन …माघ २७, २०७६
निजी भन्दा कम छैन पञ्चकन्यातस्वीर सौजन्यः बिनिता रञ्जित ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल, सीर्जना शक्ति गरेर कहिल्यै हुँदैन विफल भन्ने राष्ट्रकवि माधव प्रसाद …माघ २७, २०७६
बालविकास केन्द्रमा आउँदैनन् बालबालिकाबाँकेको डुडुवा गाउँपालिका–३ स्थित बाबुपुर्वा गाउँमा रहेको सरस्वती बालविकास केन्द्रमा गत शुक्रबार मुस्किलले पाँचजना बालबालिका उपस्थित थिए । तीस जनासम्म …माघ २६, २०७६
एसइई नतिजा सुधार कार्यक्रम सञ्चालनप्रदेश नं ५ सरकार सामाजिक विकास मन्त्रालयले एसइई दिने विद्यार्थीको पढाइलाई दृष्टिगत गर्दै सामुदायिक विद्यालयमा गणित र विज्ञान विषयको नतिजा सुधार कार्यक्रम …माघ २६, २०७६
सबै विद्यालयलाई नोबेल कोरोना भाइरसको प्रकोपबाट सजग रहन आग्रहशिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले सबै विद्यालयलाई नोबेल कोरोना भाइरसको प्रकोपबाट सजग रहन आग्रह गरेको छ । शाखाले …माघ २६, २०७६
साप्ताहिक शैक्षिक गतिविधि (माघ १९-२५)यस साता प्रारम्भिक परीक्षा उत्तीर्ण गरेकाहरुमात्र विषयगत परीक्षामा सहभागी हुन पाउने विषयले चर्चा पायो । शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख बैकुण्ठ अर्यालले …माघ २६, २०७६
आदर्श सौलः विद्यालयले मनायो स्वर्ण महोत्सवललितपुरको सैबु, बुङ्गमती अवस्थित आदर्श सौलः युवक माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाएको छ । २०२६ साल माघ २६ गते स्थापना भएको सो विद्यालयले ५० वर्ष पुगेको …माघ २६, २०७६
फोर्ब्स कलेजमा अन्तर कलेज तीन प्रतियोगिता सम्पन्नविगत वर्ष झैँ यस वर्ष पनि भरतपुर -२ , क्षेत्रपुरमा रहेको फोर्ब्स कलेजले अन्तर कलेज क्वीज, पावर पोइन्ट प्रीजेन्टेसन एन्ड कुलिनरी कुकिङ फेस्ट २०२० …माघ २६, २०७६
महानिर्देशकमा डा. थपलियाशिक्षा तथा मानव स्रोत विकास केन्द्र (साविक शिक्षा विभाग)को महानिर्देशकमा डा. तुल्सीप्रसाद थपलिया नियुक्त भएका छन् । माघ १८ गते महानिर्देशक बाबुराम पौडेल …माघ २४, २०७६
परिवारभित्रै निरक्षरलाई साक्षरसरकारलाई साक्षर घोषणा भएको जिल्लामा सबैले अक्षर चिन्छन् भन्ने परेको छ । साक्षरता अभियानको गतिलो अनुगमन भएकै छैन । जिम्मेवार निकायहरुले हावादारी तथ्यांक …माघ २४, २०७६