प्रभात माध्यमिक विद्यालयको ५० औँ वार्षिकोत्सवको अवसरमा विज्ञान तथा गणित प्रदर्शनीललितपुर महानगरपालिका त्यागलस्थित प्रभात माध्यमिक विद्यालयको ५० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस अवसरमा विज्ञान तथा गणित प्रदर्शनी गरिएको छ। विद्यालय …फाल्गुण ५, २०७६
रुकुम पूर्वका विद्यालयमा सिकाइमा गुणस्तर वृद्धि गर्दै मातृभाषा शिक्षारुकुम (पूर्व) का विभिन्न विद्यालयमा शुरुआत गरिएको मातृभाषाको पठन पाठनले शैक्षिक गुणस्तरमा सुधार आएको छ । जिल्लामा अधिकांशले मगर खाम भाषा बोल्ने गर्दछन् …फाल्गुण ५, २०७६
मेघौली सेराइ ताज सफारीमा फोर्ब्स कलेजको स्वागत कार्यक्रमभरतपुर -२, क्षेत्रपुर चितवनमा रहेको फोर्ब्स कलेजले शैक्षिकसत्र २०७६/०७७ मा भर्ना भएका १३० विद्यार्थीहरु लाई मेघौली सेराइ अ ताज …फाल्गुण ५, २०७६
सामाजिक संजालको सहि उपयोग गर्न सिकाउँदै “कोड फर चेन्ज”विक्रम संवत् २०७३ सालमा स्थापना भएको एक सामाजिक संस्था 'युथ इन सोसल चेन्ज', स्थापना काल देखि नै समाजमा घटिरहेका विभिन्न किसिमका नकारात्मक घट्नाहरु प्रति …फाल्गुण ५, २०७६
केन्द्र मै छैनन् कक्षा एकका पाठ्यपुस्तकअहिलेसम्म कर्णालीका विद्यालयमा पुगिसक्नु पर्ने पाठ्यपुस्तक पाठ्यक्रम विकास केन्द्र मै आएका छैनन् । छापाखानाले समयमा नै पाठ्यपुस्तक छापिनसक्दा केन्द्रमा …फाल्गुण ४, २०७६
साप्ताहिक शैक्षिक गतिविधि (माघ २६-फागुन ३)साप्ताहिक शैक्षिक गतिविधि ९ माघ २६-फागुन ३० विश्वविद्यालय अनुदान आयोगले ४३ वटा उच्च शिक्षा प्रदायक संस्थालाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र …फाल्गुण ४, २०७६
शिक्षा मन्त्रालयले दुई वर्षमा गरेका कामएक बच्चाको भर्ना मेरो सामाजिकदायित्व, पहुँचमा सुनिश्चितता र सिकाइमा स्थायित्वफाल्गुण ४, २०७६
राजा त्रिभुवनले दिएको विमानबाट विद्यार्थी ओसारियोराजा त्रिभुवनले जनतालाई तपाईँ नै सम्बोधन गर्ने गरेका थिएफाल्गुण ३, २०७६
विश्वनिकेतन माविमा दिक्षान्त समारोहसेना, राष्ट्रिय सेवादलको चार महिने तालिममा सहभागी ७२ जना विद्यँर्थी दिक्षित भएका छन् । सो तालिममा विद्यालयका ७२ जना विद्यार्थीको सहभागिता रहेको थियो …फाल्गुण २, २०७६
कालिका आधारभूत विद्यालयमा ४४ अक्षयकोषरामपुर नगरपालिका–४ स्थित कालिका आधारभूत विद्यालयमा ४४ अक्षयकोष स्थापना भएका छन् । विद्यालयको समग्र शैक्षिक उन्नयनका लागि ४४ शिक्षाप्रेमी तथा शुभेच्छुकले करिब …फाल्गुण २, २०७६