निशुल्क सेनिटरी प्याड व्यवस्थापनका लागि बजेट हस्तान्तरण (बजेटको पूर्णपाठ सहित)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रत्येक स्थानीय तहमा निशुल्क सेनिटरी प्याड खरिदका वित्तीय हस्तान्तरण गरेको छ । सरकारले गत पुस १५ गतेदेखि सामुदायिक …चैत्र ३, २०७६
प्रधानाध्यापक बन्न नयाँ मापदण्डभरतपुर महानगरपालिकाले प्रधानाध्यापक बन्नका लागि नयाँ आधार तय गरेको छ । सो महानगरपालिकाभित्र रिक्त भएका १९ विद्यालयमा आगामी वैशाख पहिलो साताभित्र प्रधानाध्यापक …चैत्र २, २०७६
एसईईका परीक्षार्थीलाई निःशुल्क सेनेटरी प्याड, कलम र मास्क'सबै परीक्षार्थीलाई अनिवार्यरूपमा मास्क लगाउन भनेका छौँ 'चैत्र २, २०७६
दबाबमा वार्षिक परीक्षा, मारमा विद्यालय तथा विद्यार्थी (साप्ताहिक शैक्षिक गतिविधि फागुन २५ - चैत्र १)दबाबकाबिच विद्यालयहरूले वार्षिक परीक्षा सञ्चालन गरिरहेका छन् । अधिकांश विद्यालयले शनिबार तथा अन्य दिन दैनिक दुई तीन विषयको परीक्षा सञ्चालन गरिरहेका छन् । …चैत्र २, २०७६
एसईई परीक्षाः सबै केन्द्रमा हेल्थ डेस्कआगामी ६ चैतदेखि हुने एसईई परीक्षालाई मध्येनजर गर्दै परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थापना गर्ने तयारी थालिएको छ । विद्यार्थीको स्वास्थ्य अवस्था, एसईई …फाल्गुण ३०, २०७६
विद्यार्थी वित्तीयका कार्यकारी निर्देशक ढुङ्गेलद्वारा राजीनामाविद्यार्थी वित्तीय सहयोग कोष विकास समितिका कार्यकारी निर्देशक दिवाकर ढुङ्गेलले चैत १ गतेबाट लागू हुने गरी पदबाट राजीनामा दिएका छन् । उनको अझै चार महिना अवधि …फाल्गुण ३०, २०७६
बर्दिवास मेडिकल कलेजको प्रक्रियाले गति लिएपछि उत्साहमहोत्तरी: आफ्नो ठाउँमा मेडिकल कलेजको निर्माण प्रक्रियाले गति लिएपछि बर्दिवास नगरपालिका क्षेत्रमा उत्साह छाएको छ । बर्दिवास मेडिकल कलेजको भौतिकपूर्वाधार …फाल्गुण ३०, २०७६
समयमा नै विवरण नपठाउने विद्यालयको सुविधा कटौती गरिने ( विद्यालयसहित)नमुना विकासका लागि छनोट भई अनुदान प्राप्त गरिरहेका विभिन्न जिल्लाका ३० विद्यालयलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आगामी चैत्र ७ गते भित्र हालसम्मको …फाल्गुण ३०, २०७६
तत्काल विद्यालय बन्द गर्न सांसदहरुको मागप्रतिनिधि सभाका सांसदहरुले तत्काल विद्यालय बन्द गर्न माग गरेका छन् । विश्व स्वास्थ्य संगठनले समेत कोरोना भाइरस महामारीका रुपमा फैलिएको भन्दै विद्यालय …फाल्गुण २९, २०७६