कोरोनाभाइरस संक्रमणः विद्यार्थीलाई सरसफाईमा विशेष ध्यान दिन आग्रहसरकारले कोरोनाभाइरस (कोभिड–१९) को बढ्दो जोखिमलाई मध्यनजर गर्दै विदेशमा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीलाई तत्कालका लागि ‘नो अब्जेक्सन लेटर’ (एनओसी) नदिने निर्णय गरेको छ ।फाल्गुण १९, २०७६
कर्णालीमा ३६ हजार परीक्षार्थीले एसइई दिँदैआगामी चैत ६ गते हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कर्णालीबाट ३६ हजार परीक्षार्थी सम्मिलित हुने भएका छन् । यहाँका १० जिल्लाका छात्राछात्र गरी जम्मा ३६ …फाल्गुण १९, २०७६
नेकपाको घोषणापत्रमा शिक्षा, हात्ती आयो हात्ती आयो फुस्सासरकार गठन भएको दुई वर्ष वितीसकेको छ, सत्तामा नेकपा छ । घोषणापत्र कार्यान्वयन गर्ने निकायमा छ नेकपा । यद्यपी, चुनाव ताका नेकपाले शिक्षा क्षेत्रमा घोषणा गरेका …फाल्गुण १९, २०७६
टोखामा ‘मेयर दिवा खाजा कार्यक्रम’ शुभारम्भकाठमाडौँको उत्तरी क्षेत्रस्थित टोखा नगरपालिकामा ‘मेयर दिवा खाजा कार्यक्रम’ शुभारम्भ गरिएको छ । टोखाले नगरपालिकाभित्र रहेका सबै सामुदायिक (सरकारी) …फाल्गुण १९, २०७६
सामुदायिक विद्यालय रुग्ण उद्योग जस्तै भए : शिक्षा मन्त्री पोखरेलशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफूलाई सामुदायिक विद्यालयको अवस्था रुग्ण उद्योग जस्तो लागेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “३५ हजार …फाल्गुण १८, २०७६
विवाहमा सुन किन्ने रकमबाट अक्षयकोषयहाँका एक नवजोडीले विवाहको रकम जोगाइ विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । जिल्लाको जैमिनी नगरपालिका–४ सर्कुवाका तारा शर्मा र काठेखोला गाउँपालिका–७ रेशका …फाल्गुण १८, २०७६
विद्यालयमा भएको कुटपिटपछि एक विद्यार्थीको मृत्युएक विद्यार्थीको विद्यालयमा भएको कुटपिटका कारण मृत्यु भएको छ । मगुको छाँयानाथ रारा नगरपालिका–१ को नमुना माध्यामिक विद्यालयका १३ वर्षीय दिलीप भामको विद्यालयमा …फाल्गुण १८, २०७६
विद्यालय तहमा नयाँ पाठ्यक्रम कार्यान्वयनसम्बन्धी सूचनापाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुर विद्यालय तहमा नयाँपाठ्यक्रम कार्यान्वयनसम्बन्धी सूचना सूचना नं १ : राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६को …फाल्गुण १७, २०७६
बासु माविमा दुइ दिने शैक्षिक प्रदर्शनी सम्पन्नभक्तपुरको बासु माध्यमिक विद्यालयको ५७ औं र बासु कलेजको ११ औं वार्षिकोत्सवको अवसरमा दुईदिने शैक्षिक प्रदर्शनी शुक्रबार सम्पन्न भएको छ । आज विद्यालयका …फाल्गुण १६, २०७६