कोरोनाबाट जोगिन विद्यार्थीलाई चिकित्सकको सुझावकोरोना भाइरस (कोभिड–१९)बाट जोगिन विद्यार्थीहरुलाई विशेष सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् । यसको अति उच्च जोखिममा नेपाल पनि रहेको भन्दै …फाल्गुण २२, २०७६
भूकम्पले क्षति पु-याएको विद्यालय भवन बल्ल शिलान्यासविनाशकारी गोरखा भूकम्पले क्षति पु-याएको जिल्लाको बागलुङ नगरपालिका–९ तित्याङस्थित तित्याङ माध्यमिक विद्यालयको पुनःनिर्माण बल्ल शुरु गरिएको छ …फाल्गुण २२, २०७६
कार्यान्वयनमा ल्याइँदैछ पाठ्यक्रमका नयाँ प्रावधानहरुकक्षा ११ र १२ मा पहिले पनि ऐच्छिक गणित विषय थियो । गणित हटाइएको छैनफाल्गुण २१, २०७६
बैद्य निकट अखिल क्रान्तिकारीका अध्यक्ष पक्राउ, चन्दा कसुर ऐन बमोजिम मुद्दा चलाउने तयारीबैद्य निकट अखिल क्रान्तिकारीका अध्यक्ष पक्राउ, चन्दा कसुर ऐन बमोजिम मुद्दा चलाउने तयारीफाल्गुण २१, २०७६
आगामी चैत ५ गतेसम्म वार्षिक परीक्षा सक्न निर्देशनबैठकले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सो मितिसम्ममा सक्नेगरी सम्बन्धित सबैलाई आह्वान गर्ने निर्णय गरेको छ ।फाल्गुण २०, २०७६
बुढानिलकण्ठमा छात्रवृत्तिनेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा बूढानीलकण्ठ स्कुल, काठमाडौंको साझेदारीमा प्रदान गरिने छात्रावृत्तिका लागि आवेदन माग ग रिएको छ …फाल्गुण २०, २०७६
भोजपुर क्याम्पसको पठनपाठन ठप्पभोजपुर बहुमुुखी क्याम्पसका आंशिक शिक्षकले करारमा नियुक्त गर्न माग राख्दै आन्दोलन गरेपछि क्याम्पसको पठनपाठन ठप्प भएको छ । क्याम्पसमा करार दरबन्दी रिक्त …फाल्गुण २०, २०७६
बालबालिकालाई शारीरिक तथा मानसिक यातना बन्द गर्न केन्द्रको आग्रहशिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ जिल्लाका सबै विद्यालयलाई विद्यालयमा भयरहित तथा दण्डहीनता अपनाउन आग्रह गरेको छ । केन्द्रले शिक्षा, विज्ञान तथा …फाल्गुण १९, २०७६
एस्पायर इंटर कलेज इभेन्ट २०२० को उत्कृष्ट पुरस्कार दि बृटिस कलेजलाईएस्पायर इंटर कलेज इभेन्ट २०२० को उत्कृष्ट पुरस्कार दि बृटिस कलेजले हात पारेके छ । । ईस्लिंगटन कलेजले आयोजना गरेको एस्पायर इंटर कलेज …फाल्गुण १९, २०७६
विश्वविद्यालयको नेपाली अत्यन्तै कमजोर, लाइसेन्स परीक्षामा १७ प्रतिशत मात्र उत्तीर्ण (नतिजा सहित)आयोगको लिखित परीक्षामा जम्मा १६ हजार ४७ जना परीक्षार्थी मध्ये २ हजार ७३८ ले मात्र न्यूनतम् ५० अङ्क ल्याउन सफल भए भने ६१२ जना परीक्षार्थीको परीक्षा रद्द …फाल्गुण १९, २०७६