विश्वका ४७ प्रतिशत विद्यालयमा साबुन पानी छैन, ९० करोड बालबालिका प्रभावितकोरोना भाइरस (कोभिड-१९) को विश्वव्यापि रुपमा संक्रमण फैलिरहेको अवस्थामा साबुन पानीको पहुँच अझै पनि अर्बौंको पहुँच बाहिर रहेको युनिसेफले निष्कर्ष निकालेको छ । …चैत्र ५, २०७६
एसईई परीक्षा सञ्चालनका लागि अभिमुखीकरण तालिमसहित पुगे केन्द्राध्यक्षभोलिबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको सम्पूर्ण तयारी सकिएको छ । परीक्षा सञ्चालनका लागि तयार गरिएका १ हजार ९९५ परीक्षा केन्द्र निर्धारण …चैत्र ५, २०७६
बागलुङ नगरपालिकाको सिगाना माध्यामिक विद्यालय ३१ अक्षयकोष स्थापनाबागलुङ नगरपालिका–९ स्थित सिगाना माध्यामिक विद्यालय तित्याङमा ३१ अक्षयकोष स्थापना भएका छन् । विद्यालयको समग्र शैक्षिक उन्नयनका लागि ३१ शिक्षाप्रेमी तथा …चैत्र ५, २०७६
मदन भण्डारी विश्वविद्यालयका लागि जग्गा व्यवस्थापनको प्रक्रिया शुरुमदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका र नमोबुद्ध नपामा जग्गा व्यवस्थापन प्रक्रिया शुरु गरिएको छ …चैत्र ५, २०७६
जब कक्षा कोठामा अभिभावकहरुले छोराछोरीसंगै पढेदंगीशरण गाउँपालिका हेकुलीमा रहेको विरेन्द्र मा.वि. का साना बालबालीकाहरु ठुलो आवाजमा पढिरहेको बाहिर बाटै सुनिन्थ्यो । उनीहरु परिक्षा दिइरहेको जस्तो पनि …चैत्र ४, २०७६
एसईई नरोकिने, तीन हप्ता बालबालिका घरैमाआगामी बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) नरोकिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सोमबार एक अपील जारी गर्दै …चैत्र ४, २०७६
परीक्षार्थी बास खोज्दै हैरान !भेरी नगरपालिका–३ न्यूरोडका ईश्वरी खत्री माध्यमिक शिक्षा परीक्षा (एसईई) मा छोरीलाई सहभागी गराउन नलगाड नगरपालिका–७ दल्लीमा जाने तयारीमा हुनुहुन्छ । अहिलेसम्म घर …चैत्र ४, २०७६
प्रदेश–२ मा एसइई परीक्षाको तयारी पूराप्रदेश २ को आठवटै जिल्लामा आउँदो चैत ६ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ । …चैत्र ४, २०७६
एसइई परीक्षा : तनहुँमा एक मात्र महिला केन्द्राध्यक्षचैत ६ गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि तनहुँ जिल्लामा एक मात्र महिला केन्द्राध्यक्ष नियुक्त हुनुभएको छ । कूल २४ परीक्षा केन्द्रमध्ये …चैत्र ४, २०७६
एसईईको सम्पूर्ण तयारी सकियोमाध्यमिक शिक्षा परीक्षा (एसईई) आउन अब तीन दिन मात्र बाँकी छ । एसईईको सम्पूर्ण तयारी सकिएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १०ले …चैत्र ३, २०७६