एउटै कोठामा चार कक्षा८५ रुपैयाँ पाथीमा गिट्टीबालुवा खरिद गरी स्थानीयले बोकेर तीनकोठे भवना निर्माण थाले पनि त्यो पूरा हुन सकेको छैन गुणस्तर र व्यावहारिक शिक्षाको …पौष १५, २०७६
शिक्षा मन्त्रालयद्वारा उधारो मै सेनिटरी प्याड वितरणमन्त्रालयद्वारा नगरपालिकाका सेनिटरी प्याड वितरण । प्याड खरिदका लागि अर्थमन्त्रालयले सिधै स्थानीय निकायमा भोलिबाटै बजेट निकासा हुने । यो वर्षका लागि १ खर्ब …पौष १४, २०७६
बाँकेका विद्यालय क्षेत्रमा सुर्ती तथा मदिराजन्य पदार्थ विक्रीवितरणनेपालगञ्ज, १४ पुस (रासस) : बाँकेका विद्यालय क्षेत्रनजिकका पसलले मदिरा तथा सुर्तीजन्य पदार्थ निर्बाध बिक्री गर्ने गरेका छन् । नियम, निर्देशिकाअनुसार …पौष १४, २०७६
विद्यालयसँगै मसानघाट, शव ल्याएपछि पठनपाठन प्रभावितबाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२१ पुरैना गाउँस्थित महाराजा माध्यमिक विद्यालय छेउमै रहेको मसानघाटमा मुस्लिम समुदायको मानिसको मृत्युपछि अन्तिम संस्कारका लागि विद्यालय प्राङ्गण भएरै उक्त घाटमा लैजाने गरिएको छ ।पौष १३, २०७६
स्मृति प्रतिष्ठानद्वारा भानुजन माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदानसदरमुकामस्थित भानुजन माध्यामिक विद्यालयमा अध्ययनरत पाँच विद्यार्थीलाई इन्द्रबहादुर श्रेष्ठ स्मृति प्रतिष्ठानले छात्रवृत्ति प्रदान गरेको छ ।पौष १३, २०७६
काभ्रेमा २०५ विद्यालय भवन हस्तान्तरणराष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) काभ्रेपलाञ्चोकले विद्यालय भवन निर्माणलाई तीव्रता दिनका साथै निर्माण सम्पन्न भएका भूकम्प प्रतिरोधी विद्यालय भवन हस्तारण कार्यलाई पनि उत्तिकै प्राथमकिता दिँदै आएको छ ।पौष १३, २०७६
विद्यालय निरीक्षकलाई प्रशासकीय अधिकृतको जिम्मा, निमित्तको भर स्थानीय तह सञ्चालनजिल्लाका नौवटा स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका छन् । यसले गर्दा स्थानीय सरकारले प्रदान गर्ने सेवा सुविधा तथा …पौष १३, २०७६
उत्तरपुस्तिका बाटोमै खस्योस्कुलमा शिक्षकहरूले हामीलाई सुनाउँथे– शिक्षकको घरमा दाल चामल सकिएको झोंकमा तिमीहरुका नम्बर काटिन्छन् । कतिपय शिक्षकले भन्थे, “श्रीमान् श्रीमति झगडा पर्यो भने तिम्रा नम्बर चट् ।”पौष १२, २०७६
बन्द भएको विद्यालयमा विद्यार्थीको चापविद्यालयमा विद्यार्थी आएनन् । भौतिक सम्पत्ति केही नभएको विद्यालयमा आर्थिक संकट देखा पर्यो । अभिभावकले पनि विद्यालयको अस्तित्व …पौष १२, २०७६
एक विद्यालय, एक नर्स कार्यक्रम सबै विद्यालयमा पुग्ने कहिले ?विद्यालयमा बालबालिकालाई पोषिलो आहार, अतिरिक्त क्रियाकलापका साथै मानसिक, शारीरिक स्वास्थ्यको रेखदेखका लागि ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अघि …पौष १२, २०७६