कक्षा ११ र १२ को परीक्षाको निर्णय गर्न बोर्ड बैठक बस्दैपरीक्षा बोर्डको बैठक अहिले राती ८ बजे बस्दैचैत्र ५, २०७६
एसईई (माध्यमिक शिक्षा परीक्षा) स्थगितउपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले बिहीवारबाट सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।चैत्र ५, २०७६
भयभित र त्रसित नभइ एसईई दिन आग्रहइतिहासको विरासत बोकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) राष्ट्रिय परीक्षा बोर्डले विशेष परिस्थितिका बाबजुद भोलि देखि सञ्चालन गर्दै छ । विश्वमा कोरोना …चैत्र ५, २०७६
विद्यालय तथा विश्वविद्यालयमा चैत्र मसान्तसम्म पठनपाठन बन्दबालविकास केन्द्रदेखि विश्वविद्यालयको पठनपाठन २०७६ चैत्र मसान्तसम्मका लागि सरकारले बन्द गर्ने भएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण, रोकथाम तथा …चैत्र ५, २०७६
समितिबाट मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसम्बन्धी विधेयक पारितप्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकले संशोधनसहित ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यायसम्बन्धी विधेयक पारित गरेको छ । मूलतः विज्ञान …चैत्र ५, २०७६
म्याग्दीमा एसइई परीक्षामा सहभागी हुन ८ घण्टाको हिउँको यात्राबिहीबारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन यहाँको दुर्गम बस्तीका बालबालिकाले आठ घण्टा लामो हिउँको यात्रा गरेका छन् …चैत्र ५, २०७६
स्थानीय पाठ्यक्रम लागू गर्दै बूढानीलकण्ठ नगरपालिकाबूढानीलकण्ठ नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ । नयाँ शैक्षिक सत्र विसं २०७७ देखि नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई लागू …चैत्र ५, २०७६
गण्डकीमा ४८ हजार विद्यार्थीले एसइई दिँदैबिहीबारदेखि शुरु हुने एसइई परीक्षामा गण्डकी प्रदेशबाट ४७ हजार ५१३ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । प्रदेशअन्तर्गतका ११ वटै जिल्लामा कूल …चैत्र ५, २०७६
तनहुँमा ५१ विद्यार्थी परीक्षाबाट वञ्चितयही चैत ६ गतेदेखि हुने एसइई परीक्षामा यहाँका ५१ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । विभिन्न विद्यालयका गरी छात्रा ३४ र छात्र १७ गरी ५१ …चैत्र ५, २०७६
माध्यमिक तहका ११ र १२ कक्षामा वास्तु अध्यापन गराइँदैपाठ्यक्रम विकास केन्द्रले माध्यमिक तहमा पहिलोपटक वास्तु विषयको अध्यापन गराउने उद्देश्यले पाठ्यक्रम निर्माण शुरु गरेको छ । पाठ्यक्रम निर्माण गर्न नेपाल संस्कृत …चैत्र ५, २०७६