विद्यालयमा उच्चगतिको इन्टरनेट सुविधा उपलब्ध गराईनेविद्युती शिक्षण सामाग्रि उत्पादन गरी अनलाईन शिक्षा प्रदान गर्ने व्यवस्था मिलाईने सरकारको निती तथा कार्यक्रममा समेटिएको छ । सबै विद्यालयमा उच्चगतिको इन्टरनेट सुविधा उपलब्ध गराईने सरकारको निती तथा कार्यक्रममा उल्लेख छ ।जेष्ठ २, २०७७
अभिभावकको भरोसा जित्न सफल जनसेवा मावि कीर्तिपुरविद्यालयको प्रवेशद्वारमा बास्केटबल कोर्ट । छेवैमा निमार्णाधीन फुटसल, भलिवल, फुटवल ग्राउण्ड । विद्यालयको भित्रि ग्राउण्डमा विद्यार्थीले निर्माण गरेका कागज, …जेष्ठ २, २०७७
‘रमाइलो पढाइ’ मोबाइल एप सञ्चालनमा (प्रयोग विधि सहित)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमअन्तर्गत कक्षा १ देखि ३ सम्मका …जेष्ठ १, २०७७
सय विद्यालयको गुरुयोजना निर्माणका लागि राजधानीका परामर्शदाता फर्म छनोट (विस्तृत विवरण सहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नमुना विकासका लागि छनोट भएका सय विद्यालयहरूको गुरुयोजना निर्माणका लागि राजधानीका तीन कम्पनीका पाँच जनासंग कार्यसम्पादन …बैशाख ३१, २०७७
लालिगुरास जस्तै फूलेको खुम्जुङ माविप्रविधिमैत्री शिक्षण सिकाइका कारण २० प्रतिशत छात्रछात्रा काठमाडौंका निजी विद्यालयबाट फर्किएरबैशाख ३०, २०७७
कोरोना संक्रमणको बेला विद्यार्थीलाई कसरी सुरक्षित राख्ने ?- मास्क, चस्मा तथा पंजालाई अनिबार्य गर्ने - बिद्यालयको धेरै ठाउंमा साबुनपानी, ह्याण्ड स्यानिटाइजर तथा मास्क राख्नेबैशाख २९, २०७७
माध्यामिक तहमा प्राविधिक तथा व्यावसायिक शिक्षामा जोडआधारभुूत तथा माध्यामिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै माध्यामिक तहमा प्राविधिक तथा व्यावसायिक शिक्षालाई जोड दिइनेबैशाख २९, २०७७
एसईईको ऐच्छिक विषय विद्यालयलाई सञ्चालन गर्न दिने प्रस्तावसंसदबाट शिक्षा ऐन परिवर्तन गरी त्यस्तो व्यवस्था भएमात्र परीक्षा सञ्चालन नहुनेबैशाख २८, २०७७
एसईई परीक्षा नगराऔं : डा. बाबुराम भट्टराईसांसद डा. बाबुराम भट्टराई एसईई परीक्षा नगराउन सरकारलाई आग्रह गरेका छन् । संसदमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले विद्यार्थीहरु …बैशाख २६, २०७७